• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २१, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

      ५ मिनेट अघि

      रुपन्देही सुपर लिग क्रिकेट: न्यू होराइजन विजयी

      १६ मिनेट अघि

      नेता भट्टराईद्धारा दोभानका ‘आगलागीपीडितलाई पाँच लाख सहयोग’

      २४ मिनेट अघि

      सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

      ८ घण्टा अघि

      सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

      ८ घण्टा अघि

      महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

      १८ घण्टा अघि

      नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

      १८ घण्टा अघि

      निर्धक भएर खोप लगाउन उपाध्यक्ष पावित्री कोहारको आग्रह

      १८ घण्टा अघि

      निर्धक भएर खोप लगाउन अध्यक्ष गुप्ताको आग्रह

      १९ घण्टा अघि

      पाल्हिनन्दनमा फाल्गुन २३ गते बाट कोभिड विरुद्धको खोप लाग्दै

      २० घण्टा अघि

      लगनशिल महिला उद्यम समुह प्रथम बार्षिक साधारण सभा सम्पन्न

      २० घण्टा अघि

      गुल्मीमा ११ औं जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुदै

      २१ घण्टा अघि

      स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

      २३ घण्टा अघि

      गुल्मीकी सम्झना बोहरा हत्याकाण्डका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

      १ दिन अघि

      गोरखाकी गरिमाले जितिन पब्लिक च्वाइस अवार्ड

      १ दिन अघि
    in
    आज: २०७७ फागुन २१, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    तिनाउमाकुल २९ लाख ८३ हजार बराबरको राहत वितरण

  • मिलन तरामु
  • २०७७ बैशाख १४, आईतबार (१० महिना अघि)
  • २३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बैशाख १४,
    पाल्पामा कोरोना भाइरस रोकथामको लागि सरकारले गरेको लकडाउनको कारण समस्यामा परेका अति विपन्न वर्गको लागि तिनाउ गाउँ पालिकाले पहिलो र दोस्रो चरण गरी रु.२९ लाख ८३ हजार बराबरको राहत सामग्री वितरण गरेको छ ।

    कुल २१४२ घरधुरीले राहत सामग्री प्राप्त गरेका छन । तिनाउ गाउँ पालिकाले १० लाख ५० हजार, विभिन्न चुनखानी उद्योगले १० लाख ६० हजार, सामुदायिक वन उपभोक्ता समितिहरुले ८ लाख २३ हजार, उद्यमी दिनेश रेग्मीले ५० हजार गरी कुल २९ लाख ८३ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरीएको गाउँ पालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयो । वडा नं. १ कचलमा ६४३ घर धुरीलाई ८ लाख ७३ हजार, वडा नं. २ दोभानमा ४११ घरधुरीलाई ६ लाख ५० हजार, वडा नं. ३ झुम्सामा ३३१ घरधुरीलाई ५लाख ७५ हजार, वडा नं. ४ सत्यवतीमा १९६ घरधुरीलाई १ लाख ७५ हजार, वडा नं. ५ कोलडाँडामा २७८ घरधुरीलाई ३ लाख ७५ हजार तथा वडा नं. ६ मस्याममा २८३ घरधुरीलाई ३ लाख ३५ हजार राहत सामग्री वितरण गरीएको प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले बताउनु भयो ।

    प्रदेशसभा सदस्य नारायण प्रसाड आचार्यले ३० हजार, बेस नेपाल संस्थाले रु १० हजार, पाल्पाली समाज पोखराले रु १० हजार र पाल्पा व्यापारसंघले रु १० हजार गरी जम्मा ६० हजार रुपैयाँ तिनाउ गाउँ पालिकाको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष खाता नं. ०८१०३०००० लक्ष्मी बैंकमा जम्मा गरीएकोमा उक्त रकमबाट स्वास्थ्य सामग्री खरीद गरीएको स्वास्थ्य शाखा ईन्चार्ज कृष्ण कार्कीले बताउनुभयो । हाल तिनाउ गाउँ पालिकामा ४ जना व्यक्तीहरु गाउँ पालिकाले स्थापना गरेको क्वारेन्टाईनमा रहेको र गाउँ पालिका स्वास्थ्य शाखाको सहयोगमा दोभान चौकीमा स्वास्थ्य परिक्षण हेल्पडेस्क संचालन गरीएको छ ।

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    रुपन्देही सुपर लिग क्रिकेट: न्यू होराइजन विजयी

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

    समाचार

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    रुपन्देही सुपर लिग क्रिकेट: न्यू होराइजन विजयी

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

    बुटवल दैनिक बिशेष

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६६५ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६३७ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५२१ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९५ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४९० पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑