• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

      ५४ मिनेट अघि

      गुल्मीमा एक मृत पुरुषको शव फेला

      ५८ मिनेट अघि

      गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

      १ घण्टा अघि

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      २ घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      ४ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      ४ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      ४ घण्टा अघि

      नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

      ४ घण्टा अघि

      बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

      ४ घण्टा अघि

      पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

      १७ घण्टा अघि

      रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

      १८ घण्टा अघि

      किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

      १८ घण्टा अघि

      प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ८५ जना सांसद, को – को छन् त सांसदहरु हेर्नुहोस्

      १९ घण्टा अघि

      प्रधानमन्त्री ओलीद्वारा झापामा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      १९ घण्टा अघि

      पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

      १९ घण्टा अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    नेपाली काङ्ग्रेस शुद्धोधनद्वारा राहत हस्तान्तरण

  • अर्जुन खत्री
  • २०७७ बैशाख १३, शनिबार (१० महिना अघि)
  • ३८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    फर्साटिकर रुपन्देही
    चैत्र १३
    नेपाली काङ्ग्रेस शुद्धोधन गाउँपालीकाले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको कारणले लकडाउन हुँदा प्रभावित भएका अतिबिपन्न,मजदुरी गर्ने गाउँपालिका भित्र रहेका परिवारलाई राहत वितरण गर्नका लागि नेपाली काङ्ग्रेसका वडासभापतीहरुलाई खाद्यान्नसामाग्री हस्तान्तरण गरेको छ।

    लकडाउनको कारणले रोजगारी गुमेका,दैनिक ज्यालादारी गरी जीवननिर्वाह गर्ने गाउँपालिका भित्र रहेका ५०० बिपन्न घरपरिवारलाई ५ किलो देखि १५ किलो सम्म परिवारको संख्या हेरि चामल , १ किलो नुन र १ प्याकेट सोयाबिन राहत बितरण गर्नका लागी गाउँपालिका भित्र रहेका पार्टीका सातै वडा सभापतिलाई राहत हस्तान्तरण गरिएको हो।

    हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस क्षेत्र न:३का सह-सभापति प्रेम बहादुर फौदारले सरकारले वितरण गरेको राहतमा कम्युनिष्ट कार्यकर्तालाई बाडेको र राहत वितरणमा भ्रष्टाचार गरेको आरोप गराउनुभयो।

    नेपाली काङ्ग्रेस शुद्धोधनका सभापति सेरबहादुर काफ्लेले कोरोना भाइरसको महामारीले सिर्जना गरेको लकडाउनको समयमा मजदुरी गरेर खाने बिपन्न परिवारका लागि सरकारले गरेको राहत वितरण प्रभावकारी नभएको भन्दै काङ्ग्रेसले पार्टीभित्र रहेका विभिन्न ब्याक्तिहरुबाट आर्थिक संकलन गरि बिपन्न परिवारलाई सहयोग गर्न लागेको बताउनुभयो । सभापति काफ्लेले आर्थिक सहयोग गरेकोमा पार्टीभित्र रहेका सम्पुर्ण नेता तथा कार्यकर्ता सम्पुर्णलाई धन्यवाद दिनुभयो । ३लाख बराबरको राहत सामाग्री वितरण गरिने पार्टीले जनाएको छ।

    कार्यक्रममा नेपाल महिला संघ शुद्धोधन अध्यक्ष रेशमसिङ ठकुरी ,नेपाली काङ्ग्रेस क्षेत्र न :३ ख का सभापति कृष्ण बहादुर बिष्ट,पार्टीका जिल्ला कार्य समिति सदस्य शिवराम न्यौपाने,महाधिवेसन प्रतिनिधि भरथरी यादव,पुर्वमहासमिति सदस्यहरु हरिध्वज मल्ल,सोमनाथ शर्माले बोल्नुभएको थियो भने कार्यक्रमको संचालन पार्टी गाउँपालिका सचीव धनराज कंडेलले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

    गुल्मीमा एक मृत पुरुषको शव फेला

    गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

    मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

    शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

    आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

    समाचार

    गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

    गुल्मीमा एक मृत पुरुषको शव फेला

    गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

    मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

    बुटवल दैनिक बिशेष

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२८ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५०९ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४७९ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑