• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  प्रदेश न्युज

    लकडाउन खुकुलो बन्दै विकास निर्माणका कार्य प्राथमिकतामा, कालोबजारी मौलायो

  • विवश विष्ट
  • २०७७ बैशाख १२, शुक्रबार (६ साल अघि)
  • ९८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    मदाने गुल्मी,१२ बैशाख।
    मदाने गाउँपालिकामा लकडाउन खुकुलो बन्दै गएको छ। नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण समर्थन गर्दै लकडाउनको नियम पालना गराउनु पर्नेमा मदाने गाउँपालिका पछि सरेको पाइएको स्रोत बताउछ ।

    फेसबुकमा पछ्याउनुहोस्

    मदाने गाउँपालिका वडा न १ लगायतका विभिन्न वडाहरुमा यस्तो अवस्था सिर्जना भएको छ । सुरुवाती चरणमा लकडाउनको पुर्ण समर्थन गर्दै आएर स्थानिय सरकारद्वारा स्थानिय नियमहरु समेत बनाउदै कार्यान्वयनमा ल्याएको वडा न.१ अग्लुङ्गमा पछिल्लो समय नियमको पालना र कार्यान्वयन शुन्य छ ।

    विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लगडाउन लम्बिदै १ महिना पुगेको छ । यसरी लम्बिदै गर्दा स्थानिय सरकारले यसप्रति चासो नदेखाई खुकुलो बनाउदै आएको स्थानिय जनताको गुनासो छ ।नेपालमा पनि कोरोना संक्रमण संख्या बढ्दै गईरहेको अवस्थामा यसरि स्थानिय तहहरुले चासो नदेखाउनु स्थानीय सरकारको कमीकमजोरी तथा नकारात्मक पक्ष भएको उनीहरु बताउछन ।

    विकास निर्माणका कार्यले गर्दा यस्तो अवस्था सिर्जना भएको सरोकारवाला बताउछन। अग्लुङ्गको ओख्लेदहमा आजभोली दिनानुदिन ट्राक्टर प्युठानबाट आइ नै रहन्छ। साथै अन्य मालसामान बोक्ने गाडी पनि संचालनमा आईरहेको पाइन्छ।ओख्लेदह प्रा वि को भवन निर्माणका लागि कार्य सुचारु गरिएको निर्माण समिति का अध्यक्ष भगत चन्द बोहराले बताए । गौमखी गाउँपालिका सँग मदाने गाउँपालिका वडा न १ को समन्वयमा काम सुचारू गरिएको उनले बताए।

    मदाने गाउँपालिका वडा न. १ अग्लुङ्गमा लकडाउनको बेला पिकनिक गएको समाचार पनि बाहिरिएको थियो। एक टोलबाट अर्को टोल प्रवेश गर्न निषेध नियम बनाएकोमा यतिबेला टोलटोलमा मात्र नभएर टाढाटाढाबाट आफन्त, इष्टमित्र, माइत ससुराल भनी आउने र जाने क्रम पनि रोकिएको छैन । यति मात्र नभएर टोलटोलमा स्थानिय गाडि संचालन गरिदै आएको छ । यहि समयमा विकास निर्माणका लागि भनेर गाडी संचालनमा आएका पाइएका छन । बुटवल तथा काठमाडौमा अलपत्र स्थानिय नागरिक घरमा आएका उनिहरुलाई होम क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष प्रेम चन्द बोहोराले जानकारी दिए।

    यसका साथै स्थानिय स्तरमा यतिबेला कालोबजारी पनि मौलाइरहेको छ तर अनुगमन टोली कता छ कुनै अत्तोपत्तो छैन। एउटा रु १०० को रिचार्जलाई ११०/११५ भन्दा बढी लिदै आएका छन।यसका साथै चामल,चिनि लगायतका खाध्य सामाग्रीमा पनि पहिलेको भन्दा बढीमा बिक्रीवितरण गरिदै आएको स्थानियको गुनासो कसैले नसुनिदिएको अवस्था छ। यसरी लकडाउनमा कडाइ गर्दै कोरोना नियन्त्रणमा स्थानिय निकायको महत्त्वपूर्ण भुमिका हुनुपर्दछ। यो समयमा मौलाइरहेको कारोबजारीलाई नियन्त्रण गर्दै स्थानियको मागलाई सम्बोधन गर्नु आवश्यक देखिन्छ ।

    • #कालोबजारी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    समाचार

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑