• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  मुख्य समाचार

    गलकोट नगरपालिकाको व्यवस्थापनमा गृह जिल्ला पुगे मजदुर ।

  • थम्मन थापा
  • २०७७ बैशाख १२, शुक्रबार (६ साल अघि)
  • १३०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ वैशाख १२
    विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण दिनहुँ फैलिने क्रम तिव्र छ । नेपालमा पनि यसको प्रभाव बढदो क्रममा छ । नेपाल सरकारले गत चैत ११ गते देखि देश पुर्ण रुपमा लक डाउन गरेको छ । देश लक डाउन भए सँगै दैनिक ज्याला मजदुरी गर्ने मजदुर तथा कामदार प्रत्यक्ष मारमा परेका छन । १ महिना देखि काम ठप्प हुँदा विभिन्न जिल्ला बाट रोजगारीको लागि गलकोट नगरपालिकामा रहेका कामदारहरुलाई बिहान बेलुका छाक टार्न मुस्किल भएपछि गलकोट नगरपालिकाले आज उनीहरुलाई गृह जिल्ला जानको लागि सहजीकरण गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    नगरपालिकाले लक डाउन पछि उनीहरुलाई राहत वितरणको क्रममा समेत खाद्यान्न सहयोग गर्दै आईरहेको थियो । उनीहरुले दिनहुँ घर जाने व्यवस्था मिलाउन अनुरोध गरेपछि आज ८५ जना मजदुरलाई यातायातको व्यवस्था गरि घर पठाईएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकाकी दिए । पर्सा बारा रौतहट लगायतका जिल्लाबाट विभिन्न कामको सिलसिलामा गलकोटमा रहेका मजदुरहरुलाई बसको व्यवस्था गरि गृह जिल्लासम्म पठाईएको वडा अध्यक्ष भण्डारीले बताए । त्यसको लागि गलकोट नगरपालिकाले नगद रु २५ हजार सहयोग गरेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले जानकारी दिईन ।

    गलकोट नगरपालिकाको हटिया, हरिचौर, मल्म, नरेठाँटी, चरौदी, काँडेबास लगायतका स्थानमा काम गर्दै आईरहेका मजदुरहरुलाई यो संकटको घडीमा घरमा जाने व्यवस्था मिलाईएको नगर उपप्रमुख काउचाले बताईन । उनीहरुले कामकाज ठप्प भएपछि दैनिक गुजारा चलाउन समस्या भएको भन्दै गलकोट नगरपालिकामा दिनहुँ गुनासो गर्न थालेपछि गृह जिल्ला जाने व्यवस्था मिलाईएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताए । मजदुरहरुलाई २ वटा बसको व्यवस्था गरि पठाईएको छ । १ महिना देखि संकटमा परेका मजदुरहरु घरमा जान पाएपछि खुसी भएका थिए ।

    गलकोट नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारलाई लक डाउनको समयमा घरमा चुल्हो बाल्न समस्या भएको भन्दै विभिन्न राहत समाग्री समेत प्रदान गरेको छ । यो विपतको घडीमा विभिन्न संघ संस्था, व्यावसायी र व्यक्तिले समेत राहत सहयोग प्रदान गर्दै आईरहेका छन ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑