• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना, १५ दिन बिक्रीवितरण रोक्का

      स्पेनका गोलकिपर उनाई सिमोनले बनाए नयाँ कीर्तिमान

      आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

      तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

      प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

      नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

      कृषक सेवा केन्द्र कैलाली नव कार्यसमिति गठन,अध्यक्षमा केशब बोहोरा

      धुर्कोटमा धारापानि धुर भिरथोक खानेपानी उपभोक्ता समिति गठन, एक घर एक धारा धमाधम विस्तार हुदै

      अन्तिम फाउन्डेसन नेपालको कार्यवाहक समिति गठन, फागुनमा अधिबेशन हुँदै,

      फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

      तिलोत्तमा नगरपालिकाका विद्यार्थीहरुका लागि स्थानिय पाठयक्रम लागु

      सहर्ष सहकारीको दशौ साधारण सभा सम्पन्न

      लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

      लगनशील महिला उद्दम समुहद्वारा गरिब जेहेन्दार विद्यार्थीलाई उपहार प्रदान

      धुर्कोट गाउँपालिकाको प्रथम चौमासिक समिक्षा कार्यक्रमा सम्पन्न

    in
    आज: २०८३ अषाढ १९, शुक्रबार
    होमपेज /  समाचार

    शुद्धोधन प्याब्सनद्वारा राहत हस्तान्तरण

  • अर्जुन खत्री
  • २०७७ बैशाख ९, मंगलबार (६ साल अघि)
  • १०९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    फर्साटिकर रुपन्देही
    बैशाख ९
    रुपन्देहीको शुद्धोधन गाउँपालिकामा क्रियाशील निजि बिद्यालयहरुको संस्था शुद्धोधन प्याब्सनले कोरोना महामारीको कारणले लकडाउन हुँदा प्रभावित भएका अतिबिपन्न,मजदुरी गर्ने परिवारलाई राहत वितरण गर्नका लागि खाद्यान्न गाउँपालिकालाई हस्तान्तरण गरेको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण लागि नेपाल सरकारले गरेको लकडाउनको कारणले रोजगारी गुमेका,दैनिक ज्यालादारी गरी जीवननिर्वाह गर्ने बिपन्न परिवारलाई राहत बितरण गर्ने गाउँपालिकाको कार्यक्रमलाई शुद्धोधन प्याब्सनको तर्फबाट सहकार्य गर्दै शुद्धोधन गाउँपालिकामा क्रियाशील १० निजि विद्यालयले ५ क्विन्टल ६० किलो चामल, २८ किलो दाल,१४ लिटर तेल,२८ किलो नुन सहयोग गरेका हुन्।

    हस्तान्तरण कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले कोरोना भाइरसको महामारीको समयमा गाउँपालिकाले विपन्न परिवारलाई गर्दै आएको राहत वितरण कार्यक्रममा शुद्धोधन प्याब्सनले सहकार्य गरि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

    शुद्धोधन प्याब्सनका अध्यक्ष पानकुमार फौदारले गाउँपालिकालाई राहत हस्तान्तरण अझै धेरै गर्न खोजेपनी केन्द्रिय राहत कोषमा पनि प्याब्सनले खाद्यान्न सहयोग गर्नुपर्ने भएकाले राहत स्वरुप केही मात्रामा खाद्यान्न सामग्री हस्तान्तरण गरेको जानकारी गराउदै लक्षित बिपन्न परिवारमा राहतले चुलो बोल्ने बिश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा गाउँपालिकाका प्याब्सनको तर्फबाट ८ वटा विद्यालयका प्रबन्ध निर्देशक ,गाउँपालिकाको तर्फबाट अध्यक्ष किशुनचन्द चौधरी, वडाअध्यक्षहरू विष्णु बस्याल, राजेन्द्र कंडेल, हेमबहादुर खड्का, जयशंकर पाठक
    उपस्थिति रहेको थियो।

    यसैगरि केही दिन अघि तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड फर्साटिकर र मानपकडी शाखाले गाउँपालिकालाई ५ क्विन्टल चामल,३५ किलो दाल,१० लिटर तेल,५० किलो नुन हस्तान्तरण गरेको थियो।

    • #शुद्धोधन प्याब्सन
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    समाचार सम्बन्धि थप

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    कृषक सेवा केन्द्र कैलाली नव कार्यसमिति गठन,अध्यक्षमा केशब बोहोरा

    धुर्कोटमा धारापानि धुर भिरथोक खानेपानी उपभोक्ता समिति गठन, एक घर एक धारा धमाधम विस्तार हुदै

    समाचार

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    बुटवल दैनिक बिशेष

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑