• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  प्रदेश न्युज

    बिद्धुतमा निर्माणमा लापरबाही, जनता जोखिममा [ फोटो फिचर सहित ]

  • विवश विष्ट
  • २०७७ बैशाख ८, सोमबार (६ साल अघि)
  • १९१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १६ मिनेट
  • फाईल तस्विर

    मदाने गुल्मी, ८ बैशाख।
    गुल्मी जिल्लाकै पश्चिम भेगमा पर्ने अग्लुङ्ग गाउँ तुलनात्मक रुपमा अन्य ठाउँ भन्दा विकट नै मानिन्छ । जहाँ केन्द्रीय विधुत प्रसारित भएको धेरै भएको छैन। जनताले विधुतको सेवा सुविधा पनि उपभोग गरिरहेका छन अनि गर्ने क्रम जारी छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    ग्रामिण यस ठाउँमा विधुत पुगिरहदा सम्बन्धित निकायले चाल्नुपर्ने कदम त्यति प्रभावकारी बन्न सकिरहेको छैन । स्थानियहरुले विधुत जोड्ने क्रम जारी छ । गाउका करिब ७०% जनताले बिधुतको उपभोग गरेता पनि ३०% जनता अझै वञ्चित नै छन।

    विधुतको सेवा सुविधा उपभोग गरिरहेका जनताहरु धेरै खुसि छन यद्यपि केही कारणहरुले भने जनता त्यति प्रभावकारी हुन नसकेको बताउछन् । छिनछिनमा लाइन गइरहने समस्याले जनता आजित छन । निर्माणाधीन विधुत योजना लगभग सम्पन्न भएता पनि सबैको घरघरमा पुग्न नसक्दा सम्बन्धित व्यक्तिहरुले लाइन काटिरहने समस्याबाट पनि आजित छन । यति मात्र नभई सबैभन्दा बढी त बिधुतले गाउँमा जोखिम बढेको भन्दै नियन्त्रणका लागि स्थानियहरुले माग राख्दै आएका छन ।

    बिधुत निर्माणका लागि ठेगेदार तथा कर्मचारीहरुको लापरबाही अत्यधिक छ । व्यवस्थित तरिकाले काम नगर्दा यस्तो अवस्था सिर्जना भएको हो । तानिएका तार खुकुला हुनु, गाडिएका पोलहरुलाई व्यवस्थित गर्न नसक्दा बाङ्गा हुनु, ट्रान्सर्फमर नै बाङ्गा तथा व्यवस्थित गर्न नसक्दा स्थानियमा जोखिम अत्यधिक बढेको स्थानिय महेन्द्र जिसिले बताउँछन् । उनी भन्छन, ” बिधुतको काम राम्रोसँग गरिएको छैन, झाडा तिरेको भन्दा कम छैन, तारहरु खुकुला हुदा पोलमा तार सर्ट भएकाले करेन्ट लाग्ने सम्भावना देखिन्छ, जसले गर्दा जनताको ज्यान जोखिममा छ।

    यसलाई व्यवस्थित गर्न अत्यावश्यक रहेको छ।” अग्लुङ्गको घडेरी, ओख्लेदहमा जोखिमको अवस्था रहेको उनले बताए। सोइरेबाट ओख्लेदह आउदै गरेको तार झुन्डिएर मानिसले छुने अवस्थामा आएको छ। साथै निपाने, घडेरी लगायतका ठाउँमा निर्माण कार्य जारी भएता पनि लकडाउनले प्रभावित पारेको छ।

    यस्तो अवस्था नआअोस् भनेर निर्माणकार्यको सुरुवातमा सम्बन्धित उपभोक्ताहरुको समुहले नै कर्मचारी तथा कामदारसँग व्यवस्थित गर्न आग्रह गरेको मदाने गाउँपालिका वडा न.१ का वडा अध्यक्ष प्रेम चन्द बोहराले बताएका छन। सम्बन्धित व्यक्ति सँग छलफल गरि गाउँपालिकामा कुरा राखेर यस्ता समस्यालाई नियन्त्रणको लागि आफू सक्दो पहल गर्ने बताए।

    ग्राहकहरुलाई सन्तुष्ट हुने गरि काम गरिने नेपाल विधुत प्राधिकरण गुल्मी शाखाका प्रमुख नारायण अर्याल बताउँछन् । उनकाअनुसार मदाने गाउपालिकाको हकमा कुरा गरिरहदा विधुत निर्माण कार्य जारि रहेकोले यस्तो अवस्था सिर्जना भएको हुन सक्छ यद्यपि अहिलेको लकडाउन सकिएसँगै अग्लुङ्गको काम सम्पन्न गरि फाइनल गरेपछि यस्तो अवस्था सिर्जना नहुने उनले बताए। अति जोखिममा रहेको अवस्थामा तत्काल काम गरिने उनले बताएका छन। सोइरेबाट अग्लुङ्ग जाँदै गरेको झुन्डिएको तार तत्काल तन्काउने व्यवस्था गरिने बताए।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑