• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ९ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ९ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ९ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    कोरोना र लकडाउनले पारेको ग्रामीण जीवनशैली।

  • विवश विष्ट
  • २०७६ चैत्र ३०, आईतबार (३ साल अघि)
  • १५६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल । विश्वव्यापी संकटमा रहेको कोरोना भाइरस यतिबेला विश्व नै तनाबमा छ । जसको उच्च जोखिममा रहेको नेपालमा पनि यसको नियन्त्रणका लागि लकडाउन घोषणा गरिएको छ । लगडाउन गरेको पनि ३ हप्ता पुगिसक्दा शहरहरुमा त पुर्ण कार्यान्वयन आयो । शहरमा मात्र नभएर गाउँघरमा पनि केहि हदसम्म कार्यान्वयन भएको पाउन सकिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    कोरोना भाइरस र यसको बढ्दो जोखिमका साथै यसको त्रासले गाउँघरमा पनि प्रभाव पारेको पाइन्छन् । स्थानीय सरकारले जारी गरेका सुचनाहरुलाई पुर्ण पालना गर्दै आएका छन गाउँघरमा पनि। देशमा कोरोना नियन्त्रणका लागि नेपाल सरकारले केही कदम चाले जस्तै गाउँघरका आफ्नै नियमहरु बनाएर आफ्नो क्षेत्रबाट काम गरिरहेका छन।

    गाउँघरका विभिन्न संघसंस्था, युवा लगायतको टिमले कोरोना बाट वच्न र बचाउन धेरै कदमहरु चालेको पाउन सकिन्छ । विभिन्न सचेतनामुलक कार्यक्रमहरु, मास्क वितरण तथा भिडभाड नियन्त्रण गर्ने खालका कार्यहरु शहरमा मात्र होइन गाउँघरमा पनि गर्दै आएको पाइन्छ। साथै गाडीहरु नियन्त्रणको गर्न स्थानीय बाटोहरु बन्द, नाकाहरु बन्द गर्दै आएका छन। एम्बुलेन्स तथा अत्यावश्यक सामाग्रीका गाडीहरुका लागि भने अनुमतिमा खुलाइदिने व्यवस्था मिलाइएको सम्बन्धित व्यक्तिहरु बताउछन् ।

    यो कार्य आफ्नो सुरक्षा र सिङ्गो गाउँको सुरक्षाका लागि बाचौँ र बचाअौँ भन्ने उदेश्यका साथ स्थानिय जनता र सम्बन्धित निकायको समन्वयमा गरिएको स्थानीयहरु बताउछन् । यसका साथै गाउँमा कोरोना चहलपअल अत्याधिक बढ्दै गएको छ । नेपाल सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक स्थानिय तहबाट अर्को स्थानीय तहमा प्रवेश निषेध गरे जस्तै स्थानिय गाउँपालिका तथा वडापालिकाले पनि एउटा वडाबाट अर्को वडा, एउटा गाउँबाट अर्को गाउँ, एउटा टोलबाट अर्को टोल जान नपाउने सुचना जारी गरिएको छ। यो कुरा केही हदसम्म लागू भएता पनि पुर्णत कार्यान्वयनमा आउन सकेको छैन ।

    यो समयमा गाउँघरमा मदिरा वेचविखन तथा सेवनमा पुर्ण रोक लगाइएको छ। यस्तो कार्य गरेमा सम्बन्धित निकायबाट कारबाहि गरिद‌ै आएको छ। साथै गाउँले जिवनशैली, दाजुभाई दिदिबहिनीहरुको सामिप्यतामा केही खलल पुगेको महसुस गर्दै आएका छन यद्यपि उनिहरु बुझिरहेका छन, यस्तो हुनु हुदैन, जे गर्यो कोरोनाले गर्यो, कोरोनाको चहलपहल सकिएसँगै हाम्रो सम्बन्धमा एक बलियो प्रगाढ सिर्जना हुनेछ भन्ने कुरामा ढुक्क छन स्थानीय गाउँलेहरु ।

    कोरोनाको चहलपहल तथा यसबाट भएको जनजीवन त्रासले गाउँघरको पुरानो परम्परा तथा जिवनशैलीमा प्रभाव पार्दै आएको छ । यतिबेला गाउँमा अर्मपर्म कार्य ठप्प छ। एकअर्काको काम गर्ने, आपसी सम्बन्ध कायम गर्ने, सहयोग गर्ने, अर्मपर्म गर्ने जस्ता कार्यहरु ग्रामीण जीवनशैली हुन। जुन कार्य यतिबेला गाउँघरमा हुन सकेका पनि छैनन। गाउँमा गहुँ, जौ जस्ता खाद्य भित्र्याउने समय छ। यी कार्य आफ्नो घरपरिवारका सदस्यहरुले मात्र गर्दै आएका छन । अनि गाउँघरमा बनाइदै गरेका घर लगायतका निर्माण कार्यहरु रोकिएका छन।

    बनजङ्गलमा जानेको संङ्ख्या बढ्दो छ। यो समयलाई मध्येनजर गर्दै स्थानिय निकाय तथा संघसंस्थाहरुले वनजङ्गल नजाने, घरकै खेतबारीबाट ती साधनहरुको सदुपयोग गर्ने जस्ता कुराहरु आग्रह गरेता पनि पुर्णतः कार्यान्वयनमा आउन सकेको छैन। लकडाउनको समयमा घरमा केही काम नभएको र यो समयमा वनजङ्गलबाट दाउराघाँस जम्मा गर्ने समय भएकोले वनजङ्गल जाने उनिहरु बताउँछन् ।

    यसरी गाउँले जीवन यतिबेला समग्रमा हेर्नुपर्दा सकारात्मक रुपमै हेर्नुपर्छ। सरकार र स्थानीय निकायले जारी गरेको सुचनालाई कहिकतै उलङ्घन गरेता उनिहरुको कार्य पनि उल्लेखनीय छ यद्यपि कोरोनाको प्रभाव परेकै छ। कोरोना भाइरस र यसबाट वच्न र बचाउन धेरै उल्लेखनीय र उदाहरणीय काम भैरहेकोमा ग्रामीण जिवनशैली उदाहरणीय बन्दै आएको छ।

    ( गुल्मी जिल्ला, मदाने गाउँपालिका अन्तर्गत रहेका गाउँघरमा रहेको जिवनशैलीलाई लिएर पत्रकार विवश विष्टले बनाएको स्थलगत रिपोर्ट )

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

    मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

    राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

    नेता कंडेललाई कारवाहीको माग

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑