• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ५, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

      २ घण्टा अघि

      बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

      २ घण्टा अघि

      नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

      २ घण्टा अघि

      रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

      ४ घण्टा अघि

      लोडसेडिङको तालिका सार्वजनिक

      ५ घण्टा अघि

      नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना संक्रमित भेटिए

      ५ घण्टा अघि

      प्रधानमन्त्रीलाई हातखुट्टा बाधेर दाैडन लगाइयाे अनेरास्ववियु केन्द्रीय सदस्य एवम प्रखरबक्ता अार्चाय

      ६ घण्टा अघि

      सुत्केरी बोकेको एम्बुलेन्स अटो रिक्सामा ठोक्कियो, २ जनाको मृत्यु

      ७ घण्टा अघि

      एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

      ७ घण्टा अघि

      पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको साधारण सभा कार्यसमितिको पदावधी १ वर्ष थपियो

      ९ घण्टा अघि

      परराष्ट्रमन्त्री ज्ञवालीको त्यो तस्वीर, जसले हरेक नेपालीको शिर निहुरिन्छ

      १२ घण्टा अघि

      अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

      १२ घण्टा अघि

      रुपन्देहीमा ५ बर्षेे बालिका बलात्कृत,२८ बर्षेे युवकले गरे बलात्कार

      १३ घण्टा अघि

      घरेलुु तथा साना उद्योग महासंघको शुद्धोधनमा कार्यसमिति गठन, अध्यक्षमा खनाल र डुम्रे चयन

      १ दिन अघि

      एउटा भुसिया कुकुरको मनभरीको पीडा र सङ्घर्ष : रचना

      १ दिन अघि
    in
    आज: २०७७ माघ ५, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    मलागिरीका अतिविपन्न १ सय १६ घरपरिवारलाई राहात वितरण

  • विवश विष्ट
  • २०७६ चैत्र २६, बुधबार (९ महिना अघि)
  • ४४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    मदाने,गुल्मी २६ चैत।
    मदाने गाउँपालिका वडा न. ५ मलागिरीका अतिविपन्न घरपरिवारलाई राहात वितरण गरिएको छ । गरिब तथा अतिविपन्न १ सय १६ घरपरिवारलाई राहात वितरण गरिएको हो।

    मंगलबार मलागिरीका विभिन्न ठाउँहरुमा पुगी राहात वितरण गरिएको छ । मदाने गाउपालिकाको निर्णयअनुसार प्रत्येक घरपरिवारलाई ३० केजि चामल, ३ केजि दाल, २ केजि नुन,२ केजि चिनि, २ पोका तेल, ४ वटा साबुन लगायतका राहात सामाग्री वितरण गरिएको वडा अध्यक्ष हिमाल खड्काले जानकारी दिनुभएको छ। वडा न. ५ का वडा अध्यक्ष हिमाल खड्का तथा मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का लगायत स्थानिय प्रतिनिधिहरुको उपस्थितमा राहात वितरण गरिएको हो।

    विश्वव्यापी संकटमा रहेको कोरोना भाइरस कोभिड १९ को नियन्त्रण गर्नका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभयो। गाउँपालिकाको बैठक अनुसार राष्ट्रिय मापदण्डका राहात सामाग्री यस गाउँपालिकामा राहात वितरण कार्य सुरु गरिएको हिजो सर्सेनीमा र आज मलागिरीमा राहात वितरण गरेको उहाँले बताउनभयो। यसरी मदाने गाउँपालिकामा दैनिक काम गर्दै जीवन निर्वाह गर्दै आएका अतिविपन्न घरपरिवारलाई वितरण गरिने छ । प्रत्येक वडाहरुमा तत्कालै वितरण कार्य संचालन गरिने उहाँले जानकारी दिनुभयो ।

    • #राहात वितरण

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

    बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

    लोडसेडिङको तालिका सार्वजनिक

    नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना संक्रमित भेटिए

    समाचार

    फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

    बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

    बुटवल दैनिक बिशेष

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको साधारण सभा कार्यसमितिको पदावधी १ वर्ष थपियो

    अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

    रुपन्देहीमा ५ बर्षेे बालिका बलात्कृत,२८ बर्षेे युवकले गरे बलात्कार

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४९३ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५२५ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८२ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३७४ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३५४ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९७ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑