• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  प्रदेश न्युज

    अग्लुङ्गमा कोरोनाविरुद्ध वडाध्यक्षको संयोजकत्वमा २९ स्वमसेवक परिचालन।

  • बुटवल दैनिक
  • २०७६ चैत्र २५, मंगलबार (६ साल अघि)
  • १२७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    विवश विष्ट
    मदाने,गुल्मी २५ चैत।
    मदाने गाउँपालिका वडा न. १ ले कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि विशेष समिति बनाइएको छ । आज मदाने गाउँपालिका वडा न. १ को कार्यालयमा बसेको बैठकले वडाअध्यक्ष प्रेम चन्द बोहराको संयोजकत्वमा २९ सदस्यीय समिति बनाएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    कोरोना भाइरसबाट बच्न यसबारे सुचना तथा निर्देशन र जनचेतना जगाउने उदेश्यका साथ यो समिती बनाईको वडा अध्यक्ष प्रेम चन्द बोहोराले जानकारी दिए । अब लकडाउनलाई थप कडाई गर्दै आवजजावत तथा गाडि संचालनमा रोक लगाई एक टोलबाट अर्को टोल जान नपाउने निर्णय गरेको उनले बताए। गाउँमा कोरोना भाइरसबारे जनचेतना कम भएको तथा जनचेतना गर्नुमा ढिलो भएको कुरालाई स्विकार्दै अब शसक्त तरिकाले अग्लुङ्गमा यसबारे जनचेतना जगाएर लगडाउन पुर्ण रुपमा कार्यान्वयन गरी अग्लुङ्ग सुरक्षित बनाइने उनले बताए । अग्लुङ्गमा स्वास्थ्यकर्मीको सुरक्षाको लागि केही थान पिपिई ल्याइएको बताए । यसबाहेक अग्लुङ्गमा कोरोना बिरुद्ध त्यति प्रभावकारी काम भएको छैन यद्यपि निर्माण गरिएको क्वारेन्टाइन बनाइएको छ तर कसैलाई राखिएको छैन,खाली छन ।

    सिङ्गो गाउँपालिका तथा वडा न. १ कार्यालयबाट कोरोना नियन्त्रणका लागि प्रभावकारी कार्य गर्न नसकेको स्थानीय प्रतिपक्षी नेता राजेन्द्र बिष्टले बताएका छन । सबैभन्दा पहिले जनताको जीवन रक्षा तथा सुरक्षाका लागि ठोस कदम चलाउनु पर्नेमा जोड दिएका छन । विश्वब्यापि संकटमा रहेको कोरोना भाइरसका कारण भैरहेको लकडाउनले स्थानिय गरिब तथा विपन्न परिबार खानै नपाएर संकटमा पर्ने अवस्था नरहेकोले राहात वितरण तत्काल नगर्ने, यसपछि आउने संकट तथा भयावह स्थितिमा वितरण गर्न सुझाव दिएका छन ।

    अग्लुङ्गका सन्दर्भमा तत्काललाई अनिवार्य कोरोना भाइरसबारे गाउगाउ, टोलटोलमा सम्बन्धित व्यक्तिद्वारा जनचेतना जगाउन आवश्यक देखिन्छ । प्रत्येक टोलबाट व्यक्तिहरु छानि सुचना तथा जनचेतनाका लागि वडाअध्यक्ष,प्रतिनिधिहरुलगायतलाई समेटि २९ सदस्यीय टोली बनाएको छ। यसैअनुसार प्रत्येक टोलबाट सम्बन्धित व्यक्तिहरु, स्वास्थ्य संमसेविका तथा विद्यालयका प्र.अ,शिक्षकहरु लगायत बुद्धिजीवी व्यक्तिहरु यसमा खटिन वडापालिकाले आग्रह गरेको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑