• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

      छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    in
    आज: २०८३ भाद्र १९, शुक्रबार
    होमपेज /  बुटवल बिशेष

    कोरोना विरुद्द शुद्धोधन गाउँपालिकामा केके काम भए त हालसम्म ?

  • बुटवल दैनिक
  • २०७६ चैत्र २३, आईतबार (६ साल अघि)
  • ११९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    अर्जुन खत्री ,फर्साटिकर रुपन्देही
    चैत्र २३
    पछिल्लो समयमा विश्वकै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्ध रुपन्देहीको शुद्धोधन गाउँपालिका सक्रिय रुपमा लागेको गाउँपालिकाको दाबी गरेको छ।
    सर्वप्रथम मानव अधिकार तथा शान्ति समाजसङ्ग समन्वय गरि फागुन मसान्तभित्र कोरोना भाइरस नियन्त्रण सम्बन्धि गाउँपालिकाका मुख्य केन्द्रहरुमा जनचेतनामुलक माइकिङ र माक्स बितरण गरिएको छ।
    चैत्र ४ गते बिपत ब्यवस्थापन समितिको बैठक बसि स्वास्थ्य संस्था र सातै वडाकार्यलयमार्फत प्रत्येक टोलसमितिमार्फत समन्वय गर्दै प्रशिक्षण र सचेतना कार्यक्रम गरिएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    चैत्र ११ गते गाउपालिकामा कार्यपालिकाका पदाधिकारी ,प्रदेश सभासदय तुलसी चौधरी,पुस्पा थारु ,प्रमुख राजनैतिक दल,स्वास्थ्यकर्मीहरुको आकस्मिक बैठक बसि विभिन्न निर्णय गर्दै शुद्धोधन गाउँपालिका वडा न:३ मा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा २६ वेड क्वारेन्टाइन स्थापना गरि खानपान, चौबिसे घण्टा स्वास्थ्यकर्मी ,शुरक्षाको प्रबन्ध गर्दै १५ जना जना भारत तथा अन्य देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ।

    शुद्धोधन गाउँपालिका भित्र प्रत्येक वडा कार्यालय ,स्वास्थ्य चौकी र फर्साटिकर चोकमा साबुनपानीले हातधुने ब्यवस्था गर्दै कोरोना बिरुद्धको जनचेतनाका लागि स्वास्थ्य संस्था र सातै वडा कार्यालयहरुमा फ्लेक्स प्रीन्ट राखिएको छ।

    स्वास्थ्य कर्मिहरुलाई र स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने ५५ थान पिपिई ,३वटा इन्फाटेड थर्मोमिटर सेनिटाइजर,माक्स र पञ्जा खरिद गर्दै क्वारेन्टाइन र सबै स्वास्थ्य संस्थाहरुमा ग्लुटर डिभाइडर छर्ने कार्य गरिएको छ।
    सबै स्वास्थ्य संस्थाहरुमा र क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरुको आलोपालो गरि ३५ जना कर्मचारीहरु खटाइएको छ ।
    शुद्धोधन जेसिजमा सहयोगमा प्रत्येक वडालाई २५ किलोका दरले जम्मा १७५ केजी ब्लिचिङ छरिएको छ।

    इलाका प्रहरी कार्यालय छपिया र शसस्त्र प्रहरीहरुसङ्गको समन्वयमा अन्य देशहरूबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्न सहजीकरण गर्दै माइकिङ गरिएको छ।

    गाउँपालिकाको बिपत ब्यवस्थापन समितिमा कोरोना बिरुद्ध लड्नका लागी शुद्धोधन ४ मा रहेको टाइगर ब्रुअरीका प्रोपाइटर तेजेन्द्र खड्काबाट १०० कुन्टल चामल,शुद्धोधन अन्तर्गतका सहकारीहरुबाट २ लाख ,सुनगाभा सामुदायिक विकास केन्द्रबाट १ लाख ,
    लुम्बिनी इटा ब्यवसायी संघबाट ३० हजार,शर्मिला इन्टिग्रेटेड एग्रीकल्चरबाट १० क्विन्टल चामल,महाकल्प सहकारी शुद्धोधन १०० थान डिजिटल थर्मोमिटर ,कमल पन्थीबाट १५०००,जन्मदिनको अवसरमा वडा ४ का वडाअध्यक्ष राजेन्द्र कडेलबाट १५ हजार ,शंकर माविका प्रधानाध्यापक टंक पौडेलबाट ५ हजार सहयोग आएकोमा अन्य ब्यक्ति, संघसंस्थालाई सहयोगका लागी गाउँपालिकाले आवह्वान गरेको छ।

    गाउँपालिकाले राहत वितरण गर्दा एकद्वार प्रणालीलाई अबलम्बन गर्ने निर्णय गर्दै प्रत्येक टोलहरुबाट वडामार्फत असहाय,बिपन्न ज्याला मजदुरी गर्नेको ब्यक्तिहरुको लगत संकलन गरि बिपन्न भएनभएको छानबिन गरि २० किलो चामल,२ किलो दाल,१ लिटर तेल,१ पोका नुन र १वटा साबुन गाउँपालिका भित्र ८४२ घरपरिवार अर्थात ४३४५ जना लाभान्वित हुने गरि वितरण गर्ने निर्णय गर्दै वडा न :३ मा १५०घरपरिवार अर्थात ७५५ जना,वडा न :४मा १५० घरपरिवार ७८० जना र वडा न:५ मा ८० घरपरिवार /४२० जना ,वडा न:७ मा १२४ घरपरिवार /६३०जना लाभान्वित हुने गरि राहत वितरण सकिसकेको र बाकी अन्य वडाहरुमा तीब्र रुपमा वितरण कार्य हुँदै गरेको शुद्धोधन गाउँपालिका प्रवक्ता एंव वडा न ४ वडाअध्यक्ष राजेन्द्र कँडेलले जानकारी दिनुभयो।
    शुद्धोधन गाउँपालिका वडा न :१ मा ६८ घरपरिवार / ४१०जना, वडा न:२ मा १६० घरपरिवार / ७९५ जना र
    वडा न:६ मा ११० घरपरिवार / ५५५ जना लाभान्वित हुने वितरण कार्यलाई अन्तिम चरणमा पुगेको प्रवक्ता कँडेलले बताउनुभयो ।

    • #शुद्धोधन गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

    भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

    समाचार

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑