• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १४, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

      ७ घण्टा अघि

      पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

      ९ घण्टा अघि

      बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी : विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

      ९ घण्टा अघि

      अज्मिरकोट महिला उद्यम समुहको वार्षिक साधाहरण सभा तथा उपहार कार्यक्रम सम्पन्न

      ९ घण्टा अघि

      जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

      ९ घण्टा अघि

      बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

      १९ घण्टा अघि

      गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

      १ दिन अघि

      बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

      १ दिन अघि

      नबज्योती महिला द्वारा उपहार प्रदान

      १ दिन अघि

      बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

      १ दिन अघि

      बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

      १ दिन अघि

      हिन्दु युवा शक्तिले कानुनी रुपमै मान्यता पायाे

      १ दिन अघि

      रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ

      १ दिन अघि

      ३९ औं मगर एकता दिवसको कार्यक्रम तिनसम्म चल्ने

      १ दिन अघि

      मन भित्रको जिन्दगी

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / खानपान

    राष्ट्रिय सहकारी दिवसमा सहकारी संस्थाद्वारा बिपन्न परिवारलाई वितरण गर्न गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण

  • बुटवल दैनिक
  • २०७६ चैत्र २०, बिहिबार (११ महिना अघि)
  • ३२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    फर्साटिकर रुपन्देही ,चैत्र २०
    ६३ औं राष्ट्रिय सहकारी दिवस २०७६ को अवसरमा शुद्धोधन गाउँपालिकामा क्रियाशील सहकारी संस्थाहरूद्वारा कोरोना महामारीको कारणले लकडाउन हुँदा प्रभावित भएका बिपन्न परिवारलाई वितरण गर्नका लागि खाद्यान्न गाउँपालिकालाई हस्तान्तरण गरेको छ।

    बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट बच्नका लागि नेपाल सरकारले गरेको लकडाउनको कारणले रोजगारी गुमेका, दैनिक ज्यालादारी गरी जीवननिर्वाह गर्ने बिपन्न परिवारलाई राहत बितरण गर्ने गाउँपालिकाको कार्यक्रमलाई सहकारी संस्थाहरूको तर्फबाट सहकार्य गर्दै शुद्धोधन गाउँपालिकामा क्रियाशील २६ वटा सहकारी संस्थाले २ लाख १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन्।

    खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले कोरोना भाइरसको महामारीको समयमा गाउँपालिकाले विपन्न परिवारलाई गर्न लागेको राहत वितरणमा सहकारीले गरेको सहकार्यले धेरै खुसी लागेको बताउदै सहयोगका लागि सहकारी संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    जिल्ला सहकारी संघ लिमिटेड रूपन्देहीका कोषाध्यक्ष एवं जिविका बहुउद्देश्यीय सहकारीका अध्यक्ष दामोदर पंगेनीले सहकारी संस्थाहरू जनताका सुख दुखमा साथ दिने संस्था भएकाले स्थानीय सरकारसँग मिलेर महामारी संग लड्ने कार्यमा सहकार्य गरिएको जानकारी दिनुभयो ।

    खाद्यान्न हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका सहकारी संस्थाको प्रतिनिधिको रूपमा सेवाग्राही कृषि सहकारीका अध्यक्ष हेम बहादुर राना, गणपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिवराम न्यौपाने, साना किसान कृषि सहकारी संस्था मानपकडी अध्यक्ष रामकुमारी चौधरी एवं गाउँपालिकाको तर्फबाट अध्यक्ष किशुनचन्द चौधरी, वडाअध्यक्षहरू विष्णु बस्याल, राजेन्द्र कंडेल, हेमबहादुर खड्का, जयशंकर पाठक र राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष नर बहादुर घर्ती, नेपाली कांग्रेसका सभापति शेर बहादुर काफ्ले, समाजवादी पार्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो।

    • #कोरोना राहत

    प्रतिक्रिया दिनुहोस


    खानपान सम्बन्धि थप

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

    पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

    बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी : विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

    अज्मिरकोट महिला उद्यम समुहको वार्षिक साधाहरण सभा तथा उपहार कार्यक्रम सम्पन्न

    जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    समाचार

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

    पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

    बरेङका सामुदायिक बिद्यालयमा राष्ट्रसेवक कर्मचारी : विद्यार्थीलाई सरकारी सेवा मार्फत राष्ट्रसेवा गर्न सचेतना अभिवृद्धि गर्ने

    अज्मिरकोट महिला उद्यम समुहको वार्षिक साधाहरण सभा तथा उपहार कार्यक्रम सम्पन्न

    बुटवल दैनिक बिशेष

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

    जन उत्थान सहकारीको पाँचौ शाखा उद्घाटन

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२४ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२२ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४९० पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८६ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६६ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑