पछिल्ला केही समय यता सामाजिक सञ्जालहरुमा भाइरल तथा श्रीमानबाट पिडित भनिएकी हेमा श्रेष्ठले विगत लामो समयदेखि शाहले न्याय पाउनुपर्ने र मानवअधिकार रक्षा हुनुपर्नेमा आवाज उठाउँदै आएकी छिन्। गत बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि ला’ठी बर्साएका थिए ।
अहिले फेरी पनि उनी विवादमा तानिएकी छिन् । उनी बस्दै आएको घरधनीले उनले घर भाडा नदिने गरेको खुलासा गरेका छन् । घरधनीले पटक पटक भाडाको लागि भन्दा उनले बच्चाको सहारा लिएर आफु पिडित भएको बताउँदै भाडा दिन नमानेको आरोप लगाएका छन् । कगेश्वोरी मनहरा, ८ का टोल सुधार समितिका अध्यक्षका अनुसार भाडाको लागि घर धनीले बारम्बार भन्दा पनि उल्टै अपशब्द बोलेर घर धनीले आफुमाथि अभद्र व्यवहार गरेको भन्ने आरोप लगाउने बताएका छन् ।
त्यस्तै, छरछिमेकलाई पनि दु:ख दिने गरेको पनि अध्यक्षले खुलासा गरेका छन् । आफुलाई अभद्र व्यवहार गरेको र प्रहरीमा मुद्दा हाल्छु भन्दै धम्की दिने गरेको पनि उनले बताएका छन् । समाजमा बबण्डर मच्चाएर दु:ख दिएपछि नेपाल प्रहरीमा कोठा खाली गरि पाउँ भनि उजुरी दिंदा प्रहरीलाई पनि गा’ली ग’लौच गरेको उनको भनाइ छ ।
घ’टना बारे बिस्तृतमा तलको भिडियोमा हेर्नुस्