• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १५, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

      २ घण्टा अघि

      वाम एकताको विकल्प छैन, अब ढिलाइ नगरौँ : झलनाथ खनाल

      १ दिन अघि

      रवि लामिछाने सभापतिमा निर्वाचित भएपछि पूर्णबहादुर खड्काले दिए बधाई, सम्पूर्ण कार्यसमितिलाई पनि शुभकामना

      २ दिन अघि

      रास्वपाको पदाधिकारी निर्वाचनको मतदान सकियो, मतगणनाको तयारी

      ३ दिन अघि

      रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान सम्पन्न, मतगणना केहीबेरमै

      ४ दिन अघि

      ८० भोटिङ मेसिन तयार, तर मत हाल्ने समय अझै अनिश्चित

      ५ दिन अघि

      रास्वपा महाधिवेशनमा प्रतिनिधि संख्या घट्यो, उजुरी छानबिनपछि ३ हजार ८४९ प्रतिनिधि कायम

      ६ दिन अघि

      प्रतिनिधिको रुजु र व्यवस्थापकीय तयारी नसकिँदा रास्वपा बन्दसत्रमा लगातार ढिलाइ

      १ हफ्ता अघि

      रास्वपामा चुनाव हार्दा पनि नेतृत्वमा अवसर, सभापतिलाई ५१ सदस्य मनोनयन गर्ने अधिकार

      १ हफ्ता अघि

      चितवनमा रास्वपाको ऐतिहासिक शक्ति प्रदर्शन, महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

      १ हफ्ता अघि

      रास्वपा महाधिवेशनस्थलमा नगरप्रहरी खटाइएपछि भरतपुर महानगरमा विवाद

      १ हफ्ता अघि

      काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, ६१ प्रतिशत पूर्वाधारमा

      १ हफ्ता अघि

      उपचारमै रहेका देउवा दम्पतीको अनुरोध : नेपाल फर्किएपछि बयान दिन्छौं

      १ हफ्ता अघि

      रास्वपाको संगठन विस्तार तीव्र, ६४ जिल्लामा अधिवेशन सम्पन्न

      १ हफ्ता अघि

      सीमा विवादको दीर्घकालीन समाधान खोज्न सुस्तामा सर्वपक्षीय बैठक

      २ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ १५, सोमबार
    होमपेज /  बागमती

    सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

  • अञ्जना ढकाल
  • २०८३ अषाढ १५, सोमबार (२ घण्टा अघि)
  • १२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, असार १५ – सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    सम्पत्ति शुद्धीकरण विभागले सोमबार अनुसन्धानका लागि म्याद थपको माग गर्दै पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो। अदालतले विभागको मागअनुसार तीन दिनको म्याद थप गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको हो।

    न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो। अदालतको आदेशसँगै पौडेललाई अनुसन्धानका लागि न्यायिक हिरासतमा पठाइएको छ।

    उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान जारी रहेको विभागले जनाएको छ। अनुसन्धान पूरा नभएसम्म आवश्यक कानुनी प्रक्रिया अनुरूप थप अनुसन्धान अघि बढाइने जनाइएको छ।

    • #विष्णु पौडेल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    वाम एकताको विकल्प छैन, अब ढिलाइ नगरौँ : झलनाथ खनाल

    रवि लामिछाने सभापतिमा निर्वाचित भएपछि पूर्णबहादुर खड्काले दिए बधाई, सम्पूर्ण कार्यसमितिलाई पनि शुभकामना

    रास्वपाको पदाधिकारी निर्वाचनको मतदान सकियो, मतगणनाको तयारी

    रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान सम्पन्न, मतगणना केहीबेरमै

    ८० भोटिङ मेसिन तयार, तर मत हाल्ने समय अझै अनिश्चित

    रास्वपा महाधिवेशनमा प्रतिनिधि संख्या घट्यो, उजुरी छानबिनपछि ३ हजार ८४९ प्रतिनिधि कायम

    समाचार

    सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

    रवि लामिछाने सभापतिमा निर्वाचित भएपछि पूर्णबहादुर खड्काले दिए बधाई, सम्पूर्ण कार्यसमितिलाई पनि शुभकामना

    रास्वपाको पदाधिकारी निर्वाचनको मतदान सकियो, मतगणनाको तयारी

    रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान सम्पन्न, मतगणना केहीबेरमै

    बुटवल दैनिक बिशेष

    बुटवलमा चम्किँदै सुनिल विश्वकर्मा, म्युजिक भिडियो क्षेत्रमा उदीयमान नाम

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑