• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      ८० भोटिङ मेसिन तयार, तर मत हाल्ने समय अझै अनिश्चित

      ५ घण्टा अघि

      रास्वपा महाधिवेशनमा प्रतिनिधि संख्या घट्यो, उजुरी छानबिनपछि ३ हजार ८४९ प्रतिनिधि कायम

      १ दिन अघि

      प्रतिनिधिको रुजु र व्यवस्थापकीय तयारी नसकिँदा रास्वपा बन्दसत्रमा लगातार ढिलाइ

      २ दिन अघि

      रास्वपामा चुनाव हार्दा पनि नेतृत्वमा अवसर, सभापतिलाई ५१ सदस्य मनोनयन गर्ने अधिकार

      ३ दिन अघि

      चितवनमा रास्वपाको ऐतिहासिक शक्ति प्रदर्शन, महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

      ४ दिन अघि

      रास्वपा महाधिवेशनस्थलमा नगरप्रहरी खटाइएपछि भरतपुर महानगरमा विवाद

      ५ दिन अघि

      काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, ६१ प्रतिशत पूर्वाधारमा

      ६ दिन अघि

      उपचारमै रहेका देउवा दम्पतीको अनुरोध : नेपाल फर्किएपछि बयान दिन्छौं

      १ हफ्ता अघि

      रास्वपाको संगठन विस्तार तीव्र, ६४ जिल्लामा अधिवेशन सम्पन्न

      १ हफ्ता अघि

      सीमा विवादको दीर्घकालीन समाधान खोज्न सुस्तामा सर्वपक्षीय बैठक

      १ हफ्ता अघि

      ओलीको चेतावनी : “एमालेभित्रैबाट पार्टी कमजोर पार्ने प्रयास हुँदैछ”

      १ हफ्ता अघि

      भारतको कडाइले थन्कियो १२ लाख किलो नेपाली चिया, इलामका ५३ उद्योग बन्द हुँदै

      १ हफ्ता अघि

      ८ जनाको ज्यान गएको काभ्रे दुर्घटनाबारे विशेष छानबिन सुरु

      १ हफ्ता अघि

      घट्दो राउटे जनसङ्ख्या जोगाउन प्रदेश सरकारको विशेष योजना, बस्तीमा अनाधिकृत प्रवेश निषेध

      १ हफ्ता अघि

      रानीसैन विवादले बढायो तनाव, हुम्लामा विरोध प्रदर्शन

      १ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ १०, बुधबार
    होमपेज /  बागमती

    प्रतिनिधिको रुजु र व्यवस्थापकीय तयारी नसकिँदा रास्वपा बन्दसत्रमा लगातार ढिलाइ

  • अञ्जना ढकाल
  • २०८३ अषाढ ८, सोमबार (२ दिन अघि)
  • १६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    चितवन, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहान सञ्चालन हुने भनिएको बन्दसत्र निर्धारित समयभन्दा निकै पछाडि धकेलिएको छ। कार्यतालिका अनुसार बिहान सुरु हुनुपर्ने सत्र तीन घण्टा भन्दा बढी समय बित्दा समेत प्रारम्भ हुन सकेको छैन।

    फेसबुकमा पछ्याउनुहोस्

    महाधिवेशनमा विधान संशोधन प्रस्तावमाथि छलफल, विभिन्न सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत र अनुमोदन गर्ने तथा निर्वाचन समितिलाई आवश्यक जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको थियो। तर प्रतिनिधिहरूको व्यवस्थापन र आवश्यक प्रक्रिया पूरा गर्न समय लागेपछि कार्यक्रम प्रभावित बनेको हो।

    आयोजकका अनुसार महाधिवेशनका लागि करिब चार हजार प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि धेरै प्रतिनिधिको रुजु तथा विवरण प्रमाणीकरणको काम अझै जारी छ। यही कारण बन्दसत्र समयमै सञ्चालन गर्न कठिनाइ भएको बताइएको छ।

    पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने महाधिवेशनको सम्पूर्ण काम पूर्वनिर्धारित समयसीमा भित्रै सम्पन्न गर्ने तयारी भइरहेको बताए। उनका अनुसार बन्दसत्र सुरु भएपछि प्रतिवेदनहरूमाथि छलफल गरिने र त्यसलगत्तै निर्वाचन प्रक्रियालाई तीव्र गतिमा अघि बढाइनेछ।

    निर्वाचनसँग सम्बन्धित प्राविधिक तयारी बिहानैदेखि चलिरहेको र उम्मेदवारी दर्तालगायतका प्रक्रिया छिटो सम्पन्न गर्ने गरी निर्वाचन आयोगले काम गरिरहेको पार्टी स्रोतले जनाएको छ।

    महाधिवेशन स्थलमा प्रतिनिधि तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहे पनि नेतृत्व चयन र निर्वाचन सम्बन्धी विषयमा भने औपचारिक छलफल अझै सुरु हुन सकेको छैन। व्यवस्थापकीय कामलाई प्राथमिकता दिइएकाले नेतृत्वको प्रतिस्पर्धाबारे बहस पछि हुने बताइएको छ।

    • #ढिलाइ
    • #बन्द सत्र
    • #रास्वपा महाधिवेशन
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    ८० भोटिङ मेसिन तयार, तर मत हाल्ने समय अझै अनिश्चित

    रास्वपा महाधिवेशनमा प्रतिनिधि संख्या घट्यो, उजुरी छानबिनपछि ३ हजार ८४९ प्रतिनिधि कायम

    रास्वपामा चुनाव हार्दा पनि नेतृत्वमा अवसर, सभापतिलाई ५१ सदस्य मनोनयन गर्ने अधिकार

    चितवनमा रास्वपाको ऐतिहासिक शक्ति प्रदर्शन, महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

    रास्वपा महाधिवेशनस्थलमा नगरप्रहरी खटाइएपछि भरतपुर महानगरमा विवाद

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, ६१ प्रतिशत पूर्वाधारमा

    समाचार

    ८० भोटिङ मेसिन तयार, तर मत हाल्ने समय अझै अनिश्चित

    रास्वपा महाधिवेशनमा प्रतिनिधि संख्या घट्यो, उजुरी छानबिनपछि ३ हजार ८४९ प्रतिनिधि कायम

    रास्वपामा चुनाव हार्दा पनि नेतृत्वमा अवसर, सभापतिलाई ५१ सदस्य मनोनयन गर्ने अधिकार

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, ६१ प्रतिशत पूर्वाधारमा

    बुटवल दैनिक बिशेष

    बुटवलमा चम्किँदै सुनिल विश्वकर्मा, म्युजिक भिडियो क्षेत्रमा उदीयमान नाम

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑