• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रास्वपाको पदाधिकारी निर्वाचनको मतदान सकियो, मतगणनाको तयारी

      ६ घण्टा अघि

      रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान सम्पन्न, मतगणना केहीबेरमै

      १ दिन अघि

      ८० भोटिङ मेसिन तयार, तर मत हाल्ने समय अझै अनिश्चित

      २ दिन अघि

      रास्वपा महाधिवेशनमा प्रतिनिधि संख्या घट्यो, उजुरी छानबिनपछि ३ हजार ८४९ प्रतिनिधि कायम

      ३ दिन अघि

      प्रतिनिधिको रुजु र व्यवस्थापकीय तयारी नसकिँदा रास्वपा बन्दसत्रमा लगातार ढिलाइ

      ४ दिन अघि

      रास्वपामा चुनाव हार्दा पनि नेतृत्वमा अवसर, सभापतिलाई ५१ सदस्य मनोनयन गर्ने अधिकार

      ५ दिन अघि

      चितवनमा रास्वपाको ऐतिहासिक शक्ति प्रदर्शन, महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

      ६ दिन अघि

      रास्वपा महाधिवेशनस्थलमा नगरप्रहरी खटाइएपछि भरतपुर महानगरमा विवाद

      १ हफ्ता अघि

      काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, ६१ प्रतिशत पूर्वाधारमा

      १ हफ्ता अघि

      उपचारमै रहेका देउवा दम्पतीको अनुरोध : नेपाल फर्किएपछि बयान दिन्छौं

      १ हफ्ता अघि

      रास्वपाको संगठन विस्तार तीव्र, ६४ जिल्लामा अधिवेशन सम्पन्न

      १ हफ्ता अघि

      सीमा विवादको दीर्घकालीन समाधान खोज्न सुस्तामा सर्वपक्षीय बैठक

      १ हफ्ता अघि

      ओलीको चेतावनी : “एमालेभित्रैबाट पार्टी कमजोर पार्ने प्रयास हुँदैछ”

      १ हफ्ता अघि

      भारतको कडाइले थन्कियो १२ लाख किलो नेपाली चिया, इलामका ५३ उद्योग बन्द हुँदै

      १ हफ्ता अघि

      ८ जनाको ज्यान गएको काभ्रे दुर्घटनाबारे विशेष छानबिन सुरु

      १ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ १२, शुक्रबार
    होमपेज /  बागमती

    रास्वपाको पदाधिकारी निर्वाचनको मतदान सकियो, मतगणनाको तयारी

  • अञ्जना ढकाल
  • २०८३ अषाढ १२, शुक्रबार (६ घण्टा अघि)
  • १४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि भएको मतदान निर्धारित समयमै सम्पन्न भएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    मतदान समय समाप्त हुँदासम्म लाइनमा रहेका प्रतिनिधिहरूले भने मतदान जारी राखेका छन्। सबै प्रतिनिधिले मतदान गरिसकेपछि मतपेटिका सिल गरी मतगणना सुरु गरिने जनाइएको छ।

    निर्वाचन समितिका अनुसार पदाधिकारी निर्वाचनको अन्तिम परिणाम आजै सार्वजनिक गर्ने तयारी छ। महाधिवेशनको समापन कार्यक्रम पनि आजै तय गरिएको छ।

    रास्वपाले पाँच पदाधिकारी चयनका लागि निर्वाचन गरेको हो। असार ७ गतेदेखि सुरु भएको महाधिवेशन आज औपचारिक रूपमा सम्पन्न हुने कार्यक्रम छ।

    • #मतगणना
    • #रास्वपा महाधिवेशन
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान सम्पन्न, मतगणना केहीबेरमै

    ८० भोटिङ मेसिन तयार, तर मत हाल्ने समय अझै अनिश्चित

    रास्वपा महाधिवेशनमा प्रतिनिधि संख्या घट्यो, उजुरी छानबिनपछि ३ हजार ८४९ प्रतिनिधि कायम

    प्रतिनिधिको रुजु र व्यवस्थापकीय तयारी नसकिँदा रास्वपा बन्दसत्रमा लगातार ढिलाइ

    रास्वपामा चुनाव हार्दा पनि नेतृत्वमा अवसर, सभापतिलाई ५१ सदस्य मनोनयन गर्ने अधिकार

    चितवनमा रास्वपाको ऐतिहासिक शक्ति प्रदर्शन, महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

    समाचार

    रास्वपाको पदाधिकारी निर्वाचनको मतदान सकियो, मतगणनाको तयारी

    रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान सम्पन्न, मतगणना केहीबेरमै

    ८० भोटिङ मेसिन तयार, तर मत हाल्ने समय अझै अनिश्चित

    रास्वपा महाधिवेशनमा प्रतिनिधि संख्या घट्यो, उजुरी छानबिनपछि ३ हजार ८४९ प्रतिनिधि कायम

    बुटवल दैनिक बिशेष

    बुटवलमा चम्किँदै सुनिल विश्वकर्मा, म्युजिक भिडियो क्षेत्रमा उदीयमान नाम

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑