• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १४, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वाम एकताको विकल्प छैन, अब ढिलाइ नगरौँ : झलनाथ खनाल

      ४ घण्टा अघि

      रवि लामिछाने सभापतिमा निर्वाचित भएपछि पूर्णबहादुर खड्काले दिए बधाई, सम्पूर्ण कार्यसमितिलाई पनि शुभकामना

      १ दिन अघि

      रास्वपाको पदाधिकारी निर्वाचनको मतदान सकियो, मतगणनाको तयारी

      २ दिन अघि

      रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान सम्पन्न, मतगणना केहीबेरमै

      ३ दिन अघि

      ८० भोटिङ मेसिन तयार, तर मत हाल्ने समय अझै अनिश्चित

      ४ दिन अघि

      रास्वपा महाधिवेशनमा प्रतिनिधि संख्या घट्यो, उजुरी छानबिनपछि ३ हजार ८४९ प्रतिनिधि कायम

      ५ दिन अघि

      प्रतिनिधिको रुजु र व्यवस्थापकीय तयारी नसकिँदा रास्वपा बन्दसत्रमा लगातार ढिलाइ

      ६ दिन अघि

      रास्वपामा चुनाव हार्दा पनि नेतृत्वमा अवसर, सभापतिलाई ५१ सदस्य मनोनयन गर्ने अधिकार

      १ हफ्ता अघि

      चितवनमा रास्वपाको ऐतिहासिक शक्ति प्रदर्शन, महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

      १ हफ्ता अघि

      रास्वपा महाधिवेशनस्थलमा नगरप्रहरी खटाइएपछि भरतपुर महानगरमा विवाद

      १ हफ्ता अघि

      काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, ६१ प्रतिशत पूर्वाधारमा

      १ हफ्ता अघि

      उपचारमै रहेका देउवा दम्पतीको अनुरोध : नेपाल फर्किएपछि बयान दिन्छौं

      १ हफ्ता अघि

      रास्वपाको संगठन विस्तार तीव्र, ६४ जिल्लामा अधिवेशन सम्पन्न

      १ हफ्ता अघि

      सीमा विवादको दीर्घकालीन समाधान खोज्न सुस्तामा सर्वपक्षीय बैठक

      १ हफ्ता अघि

      ओलीको चेतावनी : “एमालेभित्रैबाट पार्टी कमजोर पार्ने प्रयास हुँदैछ”

      २ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ १४, आईतबार
    होमपेज /  बागमती

    वाम एकताको विकल्प छैन, अब ढिलाइ नगरौँ : झलनाथ खनाल

  • अञ्जना ढकाल
  • २०८३ अषाढ १४, आईतबार (४ घण्टा अघि)
  • ११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, असार १४ – नेकपा नेता झलनाथ खनालले मुलुकको राजनीतिक अवस्था र समयको आवश्यकतालाई मध्यनजर गर्दै वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका छन्।

    फेसबुकमा पछ्याउनुहोस्

    जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले लामो समयपछि दुई प्रमुख वामपन्थी दलका शीर्ष नेताहरू एउटै मञ्चमा उभिनु सकारात्मक संकेत भएको उल्लेख गरे।

    खनालले वर्तमान परिस्थितिले वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन थप दबाब सिर्जना गरिरहेको भन्दै अब एकताको अभियानलाई व्यवहारमै उतार्ने समय आएको बताए। उनले आजकै दिनबाट वामपन्थी एकताको प्रक्रिया दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

    उनले देश र जनताको हितका लागि कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ बनाउन सबै वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने धारणा पनि व्यक्त गरे।

    • #झलनाथ खनाल
    • #बाम गठबन्धन
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    रवि लामिछाने सभापतिमा निर्वाचित भएपछि पूर्णबहादुर खड्काले दिए बधाई, सम्पूर्ण कार्यसमितिलाई पनि शुभकामना

    रास्वपाको पदाधिकारी निर्वाचनको मतदान सकियो, मतगणनाको तयारी

    रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान सम्पन्न, मतगणना केहीबेरमै

    ८० भोटिङ मेसिन तयार, तर मत हाल्ने समय अझै अनिश्चित

    रास्वपा महाधिवेशनमा प्रतिनिधि संख्या घट्यो, उजुरी छानबिनपछि ३ हजार ८४९ प्रतिनिधि कायम

    प्रतिनिधिको रुजु र व्यवस्थापकीय तयारी नसकिँदा रास्वपा बन्दसत्रमा लगातार ढिलाइ

    समाचार

    रवि लामिछाने सभापतिमा निर्वाचित भएपछि पूर्णबहादुर खड्काले दिए बधाई, सम्पूर्ण कार्यसमितिलाई पनि शुभकामना

    रास्वपाको पदाधिकारी निर्वाचनको मतदान सकियो, मतगणनाको तयारी

    रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान सम्पन्न, मतगणना केहीबेरमै

    ८० भोटिङ मेसिन तयार, तर मत हाल्ने समय अझै अनिश्चित

    बुटवल दैनिक बिशेष

    बुटवलमा चम्किँदै सुनिल विश्वकर्मा, म्युजिक भिडियो क्षेत्रमा उदीयमान नाम

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑