नेपाली लोकदोहोरी क्षेत्रमा सदाबहार गायक तथा सर्जक हुन् बहुर्चित गायक बिष्णु खत्री ।नेपाली लोकदोहोरी क्षेत्रमा सदाबहार गायक तथा सर्जक हुन् बहुर्चित गायक बिष्णु खत्री ।बाग्लुङ्ग जिल्लाको गल्कोटमा जन्मेका गायक खत्री नेपाली लोक दोहोरी क्षेत्रको एउटा दरिलो खम्बा भन्दा पनि फरक पर्दैन ।हजारौं गीत संगीत दर्शक स्रोता समक्ष पस्केका खत्रीका जम्मु काश्मिरमा ,भरीया दाइ,किसानी दाई ,अन्तर जातिय विबहा,लगायतका थुप्रै गीत चर्चित छन् ।