• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १२, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

      १ घण्टा अघि

      अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

      १ घण्टा अघि

      प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

      १ घण्टा अघि

      पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

      १ घण्टा अघि

      के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

      १ घण्टा अघि

      रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

      ५ घण्टा अघि

      मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ५ घण्टा अघि

      जनता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ३ दिन अघि

      संघर्षबाट उभिएको नेतृत्व : सुदर्शन बराल को हुन ?

      २ हफ्ता अघि

      धार्मिक–सांस्कृतिक पर्यटनमार्फत बुटवललाई पर्यटकीय नगर बनाउछु : बिश्वदिप

      २ हफ्ता अघि

      नेपाली काङ्ग्रेस लुम्बिनी : बदलियो कांग्रेस बदल्छौं देश

      २ हफ्ता अघि

      समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

      ३ हफ्ता अघि

      नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

      ३ हफ्ता अघि

      रुपन्देही–२ मा विश्वदीपको घरदैलो अभियान सुरु, मतदातामा उत्साह

      ३ हफ्ता अघि

      युवा–राजनीतिक संवादः जेन–जी आन्दोलनदेखि समावेशी नेतृत्वसम्म

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १२, मंगलबार
    होमपेज / कला/मनोरंजन

    के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

  • बुटवल दैनिक
  • २०८२ फागुन १२, मंगलबार (१ घण्टा अघि)
  • ८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं – चलचित्र ‘शिवांश : च्याप्टर १’ भोलि (शुक्रबार)बाट प्रदर्शनमा आउँदैछ । धर्मको खोल ओडेर अपराध कर्ममा संलग्न हुनेको कथा यो चलचित्रमा समावेश छ । जटा भएको अघोरी चरित्रले कसरी भित्रभित्रै अपराध कर्म गर्छ भन्ने यो चलचित्रको कथा रहेको यसका कन्टेन्टले संकेत गरेका छन् ।जटाधारी पात्र हुन्, प्रवीण खतिवडा । ‘शिवांश’को कथा हिन्दु पौराणिक कथा र समुद्र मन्थनको प्रसंगमा आधारित छ । समुद्र मन्थनका क्रममा उछिट्टिएको एउटा शक्तिशाली ‘शिला’ (ढुङ्गा) को खोजीमा चलचित्रको कथा केन्द्रित छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    उक्त शिला खोज्ने क्रममा हुने घटनाको वरिपरि चलचित्रको कथा घुम्छ ।आध्यात्मिक देखिने रहस्यमयी ‘अघोरी’ पात्रको जिन्दगीको उतारचढाव नै ‘शिवांश’को मुख्य आकर्षण हो । कथावाचनमा प्रवीणलाई तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारले सहकार्य गरेका छन् ।
    अञ्जन सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्र आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण रहेको देखिन्छ । ‘शिवांश’लाई सन्तोष कुमार आत्रेयले निर्देशन गरेका छन् । चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

    अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहेको छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको यस सिनेमाका गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।

    सरद महतोको डीओपी रहेको चलचित्रमा बनिश शाहको सम्पादन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ भने विक्रम चोहानको कोरियोग्राफी छ । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहेको चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् ।
    बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् ।
    ‘स्पिरिचुअल एक्सन ड्रामा’ ‘शिवांश’ले दर्शकलाई नयाँपन दिने निर्माणपक्षको विश्वास छ ।

    महाशिवरात्रिको अवसर पारेर भोलिबाट प्रदर्शनमा आउने यो चलचिको देशभरका प्रमुख मल्टीप्लेक्सहरू क्यूएफएक्स, आईएनआई, वान सिनेमाज, बिग मुभिज, एफक्यूब लगायतले यी दुवै चलचित्रको शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन् ।
    देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला र शो बाँडफाँडको प्रारम्भिक तथ्याङ्क हेर्दा चलचित्र ‘शिवांश’ ले प्रदर्शकहरूको न्यून साथ पाएको देखिन्छ ।

    यो समाचार तयार पार्दासम्म देशभरका मल्टीप्लेक्सहरूले उपलब्ध गराएको शो तथ्याङ्क अनुसार शुक्रबारका लागि यस चलचित्रले देशभर कुल ९७ शो प्राप्त गरेको छ ।देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्नो आउटलेटमा चलचित्र ‘शिवांश’लाई १३ शोज उपल्ब्ध गराएको छ । यसले काठमाडौं उपत्यकाका हलमा ५ शो पाएको छ भने मोफसलमा ७ शो पाएको छ ।यसैगरि, चलचित्र ‘कुमारी’लाई देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईका ४ वटा आउटलेटमा ४ शो, वान सिनेमाजका २ वटा आउटलेटमा २ शो, बिग मुभिजले २ शो र एफक्युब सिनेमाले १ शो दिएका छन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समाचार

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    बुटवल दैनिक बिशेष

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik - बुटवल दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑