• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १२, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

      ३ घण्टा अघि

      अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

      ३ घण्टा अघि

      प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

      ३ घण्टा अघि

      पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

      ४ घण्टा अघि

      के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

      ४ घण्टा अघि

      रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

      ८ घण्टा अघि

      मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ८ घण्टा अघि

      जनता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ३ दिन अघि

      संघर्षबाट उभिएको नेतृत्व : सुदर्शन बराल को हुन ?

      २ हफ्ता अघि

      धार्मिक–सांस्कृतिक पर्यटनमार्फत बुटवललाई पर्यटकीय नगर बनाउछु : बिश्वदिप

      २ हफ्ता अघि

      नेपाली काङ्ग्रेस लुम्बिनी : बदलियो कांग्रेस बदल्छौं देश

      २ हफ्ता अघि

      समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

      ३ हफ्ता अघि

      नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

      ३ हफ्ता अघि

      रुपन्देही–२ मा विश्वदीपको घरदैलो अभियान सुरु, मतदातामा उत्साह

      ३ हफ्ता अघि

      युवा–राजनीतिक संवादः जेन–जी आन्दोलनदेखि समावेशी नेतृत्वसम्म

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १२, मंगलबार
    होमपेज / बुटवल बिशेष

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

  • बुटवल दैनिक
  • २०८२ माघ २१, मंगलबार (३ हफ्ता अघि)
  • ९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    नेपाली कम्युनिस्ट पार्टी रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विश्वदीप पाण्डे (शुभाष) सँग परियार सेवा समाज, लुम्बिनी प्रदेशको आयोजनामा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    सोमबार बुटवलमा आयोजित कार्यक्रममा उम्मेदवार पाण्डेले दलित समुदायका हक–अधिकार सुनिश्चित गर्न ठोस र व्यवहारिक नीति आवश्यक रहेको बताए। उनले हक–अधिकारको संरक्षण र प्रवर्द्धनका लागि दलित समुदाय एकताबद्ध हुन जरुरी रहेको उल्लेख गरे। समता मुलक समाज निर्माण र दलित समुदायका समस्याको समाधानका लागि आफू दलित अगुवाहरूलाई साथमा लिएर स्थानीय तहदेखि प्रधानमन्त्रीको टेबुलसम्म आवाज बुलन्द गर्ने प्रतिबद्धता जनाए।

    ‘म भोट मात्र होइन, तपाईंहरूको मन पनि माग्न आएको हुँ,’ पाण्डेले भने।
    दलित समुदायका शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा राज्यको ध्यानाकर्षण गराउन आफूले सक्ने कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो। यसका लागि ठोस तथा व्यवहारिक नीति निर्माणमा सहजीकरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

    कार्यक्रममा उपस्थित समुदायका अगुवाहरूले राज्यको वर्तमान नीतिले दलित समुदायको वास्तविक आवश्यकता सम्बोधन गर्न नसकेको गुनासो गरे। उनीहरूले समुदायका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गर्नुपर्ने, सिलाइ व्यवसायजस्ता आत्मनिर्भर कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने माग राखे। साथै, सीटीईभीटी अन्तर्गत सीपमूलक तालिममा सुनिश्चित पहुँच, कक्षा १२ सम्म निःशुल्क शिक्षा, आर्थिक सशक्तीकरणका लागि एक करोड रुपैयाँसम्म लगानी गर्न पाउने नीति, कर छुट व्यवस्था तथा बैंकबाट सहज कर्जा प्रवाह हुनुपर्नेमा जोड दिए।

    आपतकालीन सेवाका लागि एम्बुलेन्स व्यवस्था र दीर्घकालीन समाधानका रूपमा टेक्निकल कलेज स्थापना अपरिहार्य रहेको वक्ताहरूको भनाइ थियो। अभियन्ताहरूले “दलित” शब्दको सीमाभन्दा माथि उठेर सम्मान, समानता र अवसरको अधिकार सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

    वक्ताहरूले जनयुद्धका बलिदानका कारण आज दलित समुदायले अधिकार प्राप्त गरेको इतिहास स्मरण गर्नुपर्नेमा समेत जोड दिए।
    निर्मल सुनमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका युवा नेता सुजित बिक, राजु बराह, प्रकाश परियार, महेन्द्र भुसाल, नरेन्द्र दर्जी, रोमकान्त बराहलगायत परियार समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति

    तिलोत्तमा नगरपालिकाद्धारा पत्रकारलाई नक्कली ‘अधिकृत ’ बनाएर जापान पठाउने तयारी के थियो ?

    नेपाली कांग्रेसमा सुद्दीकरणबारे लक्ष्मण गौतमको सुझाव : ‘पदाधिकारीले सामूहिक राजीनामा दिनुपर्छ’

    १५ जना विद्यार्थीले ३००० का दरले पाए माइक प्रिशश् उत्कृष्टता पुरस्कार 

    समाचार

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    बुटवल दैनिक बिशेष

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik - बुटवल दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑