• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १२, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

      ३ घण्टा अघि

      अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

      ३ घण्टा अघि

      प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

      ३ घण्टा अघि

      पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

      ४ घण्टा अघि

      के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

      ४ घण्टा अघि

      रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

      ८ घण्टा अघि

      मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ८ घण्टा अघि

      जनता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ३ दिन अघि

      संघर्षबाट उभिएको नेतृत्व : सुदर्शन बराल को हुन ?

      २ हफ्ता अघि

      धार्मिक–सांस्कृतिक पर्यटनमार्फत बुटवललाई पर्यटकीय नगर बनाउछु : बिश्वदिप

      २ हफ्ता अघि

      नेपाली काङ्ग्रेस लुम्बिनी : बदलियो कांग्रेस बदल्छौं देश

      २ हफ्ता अघि

      समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

      ३ हफ्ता अघि

      नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

      ३ हफ्ता अघि

      रुपन्देही–२ मा विश्वदीपको घरदैलो अभियान सुरु, मतदातामा उत्साह

      ३ हफ्ता अघि

      युवा–राजनीतिक संवादः जेन–जी आन्दोलनदेखि समावेशी नेतृत्वसम्म

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १२, मंगलबार
    होमपेज / बुटवल बिशेष

    रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति

  • बुटवल दैनिक
  • २०८२ माघ १६, बिहिबार (३ हफ्ता अघि)
  • २९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण जी.सी. ‘निर्मल’को संयोजकत्वमा गठन गरिएको समितिको सह–संयोजकमा कमल बस्याल रहेका छन् भने निर्देशक, अनुगमन तथा मत सर्वेक्षण समितिको संयोजकको जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य राम परियारलाई दिइएको छ ।

    रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार सुभाष पाण्डे ‘विश्वदीप’ले परम्परागत दलहरूको असफलता र निराशाजनक शासनशैलीका कारण जनताले नयाँ राजनीतिक विकल्प खोजिरहेको बताएका छन् । उनले फागुन २१ गतेको निर्वाचन केवल सांसद चयन गर्ने प्रक्रिया मात्र नभई देशलाई सही दिशामा लैजाने ऐतिहासिक अवसर भएको उल्लेख गरे ।

    उनले भने, “कांग्रेस र एमालेको पालो–पालोको शासनले जनताको भरोसा गुमाइसकेको छ । अब युवाको नेतृत्व, स्पष्ट दृष्टिकोण र इमानदार राजनीतिमार्फत विकास र सुशासनको नयाँ अध्याय सुरु गर्न जरुरी छ ।”

    विश्वदीपले रुपन्देही २ लाई विकास, रोजगारी र सामाजिक न्यायको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको अधिकार सुरक्षित गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

    “जनताको मतको सम्मान गर्दै विकास निर्माणको अभिभारा पूरा गर्न फागुन २१ गते नेकपालाई विजयी गराउन म सबै मतदातासँग आग्रह गर्दछु,” उनले जोड दिए ।

    नेपाली कम्युनिष्ट पार्टीले बिहीबार बुटवलमा आयोजित कार्यक्रममा निर्वाचन परिचालन समितिको औपचारिक घोषणा गर्दै फागुन २१ गतेको निर्वाचन नियमित संसदीय निर्वाचन मात्र नभई जेन–जी आन्दोलनले निम्त्याएको विशेष निर्वाचन भएको उल्लेख गर्दै सम्पूर्ण शक्ति परिचालन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

    कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले कांग्रेस, एमाले र नयाँ भनिएका दलहरूको गतिविधिका कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गर्दै सम्भावित दुर्घटनाबाट देशलाई जोगाउन नेकपा प्रतिबद्ध रहेको बताए । उनले रुपन्देहीका उम्मेदवारहरू आफ्नै एजेण्डा र जनसमर्थनका आधारमा विजयी हुने दाबीसमेत गरे ।

    राजनीतिक विश्लेषक युग पाठकले निर्वाचनभन्दा ठूलो लडाइँ देशलाई सम्भावित दुर्घटनाबाट जोगाउनु भएको उल्लेख गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू राम परियार, महेन्द्र अर्याल, मजदुर नेता चिनबहादुर गुरुङ, नेतृ रिज्जु श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए।

    रुपन्देही निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १३, तिलोत्तमा नगरपालिकाका वडा नं. १ देखि ६ तथा सैनामैना नगरपालिकाका वडा नं. १ देखि ४ सम्म पर्दछन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    तिलोत्तमा नगरपालिकाद्धारा पत्रकारलाई नक्कली ‘अधिकृत ’ बनाएर जापान पठाउने तयारी के थियो ?

    नेपाली कांग्रेसमा सुद्दीकरणबारे लक्ष्मण गौतमको सुझाव : ‘पदाधिकारीले सामूहिक राजीनामा दिनुपर्छ’

    १५ जना विद्यार्थीले ३००० का दरले पाए माइक प्रिशश् उत्कृष्टता पुरस्कार 

    समाचार

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    बुटवल दैनिक बिशेष

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik - बुटवल दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑