• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १२, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

      ३ घण्टा अघि

      अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

      ३ घण्टा अघि

      प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

      ३ घण्टा अघि

      पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

      ४ घण्टा अघि

      के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

      ४ घण्टा अघि

      रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

      ८ घण्टा अघि

      मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ८ घण्टा अघि

      जनता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

      ३ दिन अघि

      संघर्षबाट उभिएको नेतृत्व : सुदर्शन बराल को हुन ?

      २ हफ्ता अघि

      धार्मिक–सांस्कृतिक पर्यटनमार्फत बुटवललाई पर्यटकीय नगर बनाउछु : बिश्वदिप

      २ हफ्ता अघि

      नेपाली काङ्ग्रेस लुम्बिनी : बदलियो कांग्रेस बदल्छौं देश

      २ हफ्ता अघि

      समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

      ३ हफ्ता अघि

      नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

      ३ हफ्ता अघि

      रुपन्देही–२ मा विश्वदीपको घरदैलो अभियान सुरु, मतदातामा उत्साह

      ३ हफ्ता अघि

      युवा–राजनीतिक संवादः जेन–जी आन्दोलनदेखि समावेशी नेतृत्वसम्म

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १२, मंगलबार
    होमपेज / लुम्बिनी प्रदेश

    शिक्षा र खेलकुदलाई सँगसँगै लैजानु पर्छ: अध्यक्ष विष्ट

  • बुटवल दैनिक संवाददाता
  • २०८१ पौष १३, शनिबार (१ साल अघि)
  • ४०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    राप्ती गाउँपालिका, दाङका अध्यक्ष प्रकाश विष्टले शिक्षा र खेलकुदलाई सँगसँगै जोड्दै अगाडि लैजानुपर्नेमा जोड दिनुभएको छ।शनिबार राप्ती गाउँपालिका-२, लालमटियास्थित गोरखा आइडियल स्कूलले वार्षिक कार्यतालिका अनुसार आयोजना गरेको खेलकुद सप्ताहको समापन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले खेलकुद पनि शिक्षाको अभिन्न हिस्सा भएको बताउनुभयो। उहाँले विद्यालय स्तरबाटै खेलकुदमा राम्रो प्रशिक्षण दिन सके राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    फेसबुकमा पछ्याउनुहोस्

    अध्यक्ष विष्टले विद्यालय जीवनमा पढाइसँगै खेल र सिर्जनात्मक गतिविधिहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै, खेलकुद सर्वसाधारणका छोराछोरीको अधिकारको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।विद्यालयका प्रधानाध्यापक बसन्त पुनका अनुसार नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले भाग लिएको खेलकुद सप्ताहमा २५ भन्दा बढी विधाका खेलहरू समावेश गरिएका थिए। प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल, र प्रमाणपत्र प्रदान गरिएको थियो।

    कार्यक्रम गोरखा ग्रुपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षतामा र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा गोरखा ग्रुपका शिक्षा निर्देशक दुर्गा बहादुर केसी, गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीका उपाध्यक्ष डोर बहादुर जिसी, राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य रण बहादुर पुजाली, नीलसागर सेवा आश्रमका केन्द्रीय अध्यक्ष सरिता खनाल, अभिभावक श्यामलाल बराल, पत्रकार महेश रिजाल, तथा शिक्षक, विद्यार्थी, र अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लुम्बिनी प्रदेश सम्बन्धि थप

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    के हो ‘शिवांश : च्याप्टर १’ को मुख्य कथा ?अग्रिम टिकट बुकिङ खुला

    रुपन्देही–३ मा तारा चिन्हका उम्मेदवार फैज अहमद खाँ: सामाजिक सेवाबाट संसदसम्मको यात्रा

    समाचार

    पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी

    अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ

    प्रधानमन्त्रीद्वारा निर्वाचन सम्बन्धि सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन

    पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

    बुटवल दैनिक बिशेष

    मतदाता आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

    समतामूलक समाज निर्माण मेरो जिम्मेवारी हो : बिश्वदिप

    नेकपा रुपन्देही–२ महिला परिचालन समितिको भेला महिला सक्रियताले चुनावी जित सम्भव छ

    रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik - बुटवल दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑