• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लुम्बिनी प्रदेश

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

  • रिया बस्नेत क्षेत्री
  • २०८० भाद्र २६, मंगलबार (२ हफ्ता अघि)
  • १२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • फाईल तस्विर

    नेकपा माओबादी केन्द्रका स्थायी कमिटि सदस्य गणेशमान पुनले योङ्ग कम्युनिष्ट लिग अर्थात (वाईसिएल) बैचारीक तथा उत्तराधिकारी संगठन र समाज रुपान्तरणकाे मुख्य संवाहक भएकाे बताए । बुटवलमा आयोजित वाईसीएल बुटवल उपमहानगरपालिका भेलालाई संबोधन गर्दै पुनले साे कुरा बताएका हुन ।

    पुनले पार्टि रुपान्तरण अभियानमा पनि वाईसीएल पार्टी सँगसँगै जनताहरुकाे बिचमा गएर युवा जाेश जागर सहित भुमिहिन, सुकुम्बासी, र अन्य पछाडि परेका समुदायमा गएर उनीहरुकाे समस्या बुझिदिन र आवाज बिहिनहरुकाे आवाज बनेर बाेलिदिन समेत अनुराेध गरे । बिशेषता हाम्राे देश र समुदायका वास्तविक युवाहरु कहाँ छन र उनीहरुकाे अबस्था के छ ? पछिल्लाे समय राजनीति दलहरु प्रति युवाहरुकाे वितृष्णाकाे कारण बारे अध्ययान र अनुसन्धान गरी बुझ्नु पर्ने जिम्मेवारी पनि वाईसीएलकाे नै भएकाे बताए । पुनले भने कुनै पनि समाजको समृद्धि तब मात्र कल्पना गर्नसकिन्छ जब युवा उद्यमशीलता बढ्छन र देशको अर्थतन्त्र बलियाे हुन्छ त्यसकारण हामी हाम्राे पार्टी र संगठन सँगै उद्यमशीलता पनि बिकास गर्नुपर्ने पर्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    वाईसीएलले अब समाजमा रहेकाे बिभिन्न बिकृतीहरु लगायत भष्ट्रचार बिरुद्ध पनि खबरदारी गर्दै समाजबादकाे बाटाेमा अगाडी बढ्न जरुरी रहेकाे छ । उनले भने वाईसीएलले देश जनता र समाजकाे लागी स्वयंसेवककाे काम गर्नुपर्छ बिभिन्न पालिका जिल्ला भित्र पनि युवा सशक्तीकरण र सृजनशिल काम गर्न र सबै युवाहरुलाई उद्यमशीलतामा प्राेत्सहान पनि गर्नुपर्छ हरेक क्षेत्रमा वाईसीएलकै अगुवाइ हुनुपर्छ युवाहरुकाे पनि अभिभावककाे भुमिका निर्वाह गर्नुपर्छ वाईसीएलले उनेले भने पार्टी रुपान्तरणकाे तिनमहिने बिशेष अभियान सफल बनाउन र पार्टी संगठन बलियाे बनाउन युवाहरुमा पुनर्जागरण गराउन पनि वाईसिएलकाे मुख्य भुमिका रहने नेता पुनले बताए

    त्यस्तै वाईसिएल रुपन्देही पूर्व अध्यक्ष सुजित बिकले देशकाे भबिष्य युवाहरुको हातमा भएकाे बताउँदै अबको नेतृत्व युवाहरुको हुने बताए । उनले भने हामी युवाहरु पार्टीकाे सिद्धान्त र निति अनुसार चल्नुपर्छ र कसैले पनि ओैँला उठाउने काम गर्नुहुदैन । भाेलीकाे दिनमा हामीले युवा पुस्ताहरुमा नयाँ जागरण ल्याउनु पर्छ र रचानात्मक कार्य गर्ने भिजनले अगाडी बढ्नुपर्छ । पार्टीका बुटवल नगर कमिटिका अध्यक्ष महेन्द्र भुसालले वाईसिएल अहिलेसम्म आराम गरिरहेको अवस्था रहेको र अबका दिनमा सक्रियता पुर्वक आम युवासम्म पुग्नुपर्ने बताए ।

    साेहि कार्यक्रम वाईसिएल बुटवल नगर कमिटिको पुनर्गठन भएको छ । नगर भेलाले सृजन थापाको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कमिटि गठन भएकाे छ । जसको उपाध्यक्षमा रवि खड्का, आशिष न्यौपाने, रेखा चौधरी , सचिबमा तेज बहादुर रजाईली , सहसचिबमा गौरब भण्डारी , कोषाध्यक्षमा बिराज राना चयन भएका छन ।

    भेलामा वाईसिएलका केन्द्रीय सचिब माधव बस्नेत, पुर्व लुम्बिनी प्रदेश सांसद दिपा विक, प्रदेश सदस्य पुष्पराज ढकाल लगायतले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदैँ अब युवाहरु नयाँ मिसन र भिजनका साथ अगाडी बढ्नुपर्नै र पार्टी रुपान्तरणकाे तिन महिने अभियानमा वाईसीएलकाे भुमिका र सहयोगको बिषयमा मन्तव्य राखेका थिए ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लुम्बिनी प्रदेश सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑