• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / राजनीति

    भष्ट्रचार बिरुद्ध सरकारको एक्सनले नेपाली राजनीतिमा शुद्धिकरण हुन्छ:अध्यक्ष बराल

  • २०८० भाद्र १८, सोमबार (३ हफ्ता अघि)
  • ७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समाजमा भ्रष्टाचार गर्नेहरूको रवाफ सकिएको बताएका छन्। माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीलाई जेल पठाएर दुर्गन्धित भएको नेपाली राजनीतिमा सफाई गरेको जिकिर गदै अध्यक्ष बरालले सबै दलभित्रका भ्रष्टहरूको निद्रा खलबलिएको बताए।

    फेसबुकमा पछ्याउनुहोस्

    सोमबार पार्टीले सुरुवात गरेको विशेष रुपान्तरण अभियानको कार्यक्रमलाई देवदहमा सम्बोधन गर्दै बरालले भ्रष्टाचारलाई समाजले नै प्रश्रय दिएको बताए। ‘सरकारको एक्सनले नेपाली राजनीतिमा शुद्धिकरण हुने देखिएको छ’ उनले भने, ‘अब समाज शुद्धिकरण गर्न जरुरी छ ।’ पार्टीको विशेष रुपान्तरण अभियानले समाजलाई शुद्धिकरण गर्ने र त्यसको सुरुवात माओवादी नेता कार्यकर्ताबाट गर्नुपर्ने उल्लेख गर्दै नेता बरालले माओवादी नेता कार्यकर्ता पनि अरु जस्तै भ्रष्ट हुने हो भने उनीहरू समाज विकास र समाजवादी आन्दोलनका पहिला सत्रु ठहरिने र प्रहार त्यहींबाट सुरु हुने दावी गरे।

    भ्रष्टाचार गरेर कमाएको पैसाले चन्दा दिने, सामाजिक काम गरे जस्तो देखाउने र निर्वाचनमा पैसा बाडेर चुनाब जितेपनि भ्रष्टाचारी ढिलोचाडो जेल जान्छन भन्नेमा अहिले नेपाली जनतामा विश्वास पलाएको धारणा राख्दै उनले ठूला भनिने पार्टीका ठुला नेताहरू नै अहिले जेलको सिढिमा रहेकोले केही माओवादी नेताहरूको समेत निद्रा खलबलिएको हुनसक्ने बताए।

    सोहि कार्यक्रममा बोल्दै पार्टी जिल्ला संयोजक नारायण जिसी ‘निर्मल’ले रुपान्तरण अभियान नेपाली राजनीतिको दोस्रो क्रान्ति हुने दावी गरे। विशेष रुपान्तरण अभियान माओवादी नेता सुध्रिने अभियान समेत भएको जिकिर गर्दै संयोजक जिसीले विगतका कमजोरी सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको बताए।

    ‘विगतमा हामी कहीं न कहीं बिग्रिएका थियौं, जनताबाट कुनै न कुनै रूपमा हामी काटेका थियौं र हाम्रो जनमत कमजोर भएको हो भन्ने स्वीकार गरौँ’ उनले भने, ‘हामीमाथि प्रतिगामी र प्रतिक्रियावादीहरूले षड्यन्त्र गर्छन, हाम्रो बाटोमा उनीहरूले अनेक व्यवधान खडा गर्छन तर हामीले ती जालझेल र षडयन्त्रमा नफसी अगाडि बढ्ने हिम्मत गरेनौं भने हामी निरन्तर कमजोर हुँदै जान्छौं। अहिले भएको यहि हो।’ मार्क्सवादीहरूले आन्तरिक पक्षलाई प्रधान र बाह्य पक्षलाई गौण मान्ने हुनाले पनि माओवादीहरूले अरुलाई दोष लगायर नभई आफुलाई रुपान्तरण गरेर क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने उनको भनाई छ।

    कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ७ का नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

    मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

    मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑