• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लुम्बिनी प्रदेश

    बिशेष रुपान्तरण अभियानले सामाजिक न्याय सहितकाे समाजवाद निर्माण गर्छ : सांसद थारु

  • २०८० भाद्र १३, बुधबार (४ हफ्ता अघि)
  • १४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १५ मिनेट
  • फाईल तस्विर

    नेकपा माओवादी केन्द्रले संचालन गरेको तिन महिना अभियान “ जनतासंग माओवादी, घर घरमा माओवादी, जनजनमा माओवादी” को अभियान देशैभरी चलिरहेकाे छ । पार्टी संगठन निर्माणलाई नयाँ ढङ्गले अगाडि बढाउनका लागी नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिले अघि सारेको तीन महिने विशेष अभियानको लागि पाल्पाकाे रैनादेवी छहरा गाउँसमतिका नेताहरूको कार्यविभाजन गरिएको छ।

    बुधबार पाल्पाकाे रैनादेवी छहरा ४ मा सम्पन्न पार्टीक बैठकले पार्टी नेताहरूकाे वडा तहकाे कार्यविभाजन गरेको छ। गाउँ समिति अध्यक्ष पदम सोमैकाे अध्यक्षता तथा केन्द्रीय सदस्य इन्द्रजीत थारुकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे ।

    कार्यक्रममा बाेल्दै प्रमुख अतिथि ईन्द्रजीत थारुले जनतासंग माओवादीकाे तीन महिने विशेष रुपान्तरण अभियानले पार्टीलाई सशक्त बनाउन थप बल पुग्ने र अगामी निर्वाचनमा पनि अन्य पार्टि भन्दा निर्णायक र ठुलाे पार्टिकाे रुपमा स्थापित हुने बताए । उनले भने शुद्धिकरण र सशक्तिकरण गर्ने उद्देश्यका साथ पार्टी संगठन निर्माण हुनेमात्र नभएर फिल्डको वस्तुगत अवस्था र सहि रिपोर्टिंग नेतृत्वसम्म पुग्ने भएकाे हुदाँ हामी फिल्डमा जनता सगैँ जनताकाे घरघरमा पुग्नु जरुरी रहेकाे समेत बताए ।

    समाजिक न्याय सहितकाे समाजवाद उन्मुख संबिधानकाे रक्षा गर्दै परम्परागत संसदिय व्यवस्था प्रतिकाे हाम्राे दृष्टिकोण हटाउँदै नयाँ संघात्मक विधायिकाबाट पहलकदमी लिएर एकरुपताका साथ अगाडी बढ्दै समाजबादि गणतन्त्र तर्फ अगाडि बढ्नु जरुरि रहेकाे थारुले बताए । उनले भने जनतालाई आयस्तरमा जाेड्दै अर्थतन्त्रलाइ सुदृढ गर्दै राज्यकाे पुँजी बलियाे बनाउने र आत्मनिर्भर अर्थतन्त्र बनाउनु पर्छ र समाजबाद उन्मुख समृद्धिकाे बाटमा अगाडि बढ्ने हाम्राे कार्यदिशा हाे । उनले भने ३ महिने बिशेष रुपान्तरण अभियान सगैँ अध्यक्ष प्रचण्डले सुरु गरेकाे भष्ट्रचार बिरुद्धकाे अभियानलाई पनि सगैँ जाेडेका छाैँ केन्द्रकाे सरकार र सदनबाट अध्यक्षले अभियान सञ्चालन गर्नु भएकाे छ भने हामी वडा स्तर र सडक बाट खबरदारी गर्नुपर्छ र रुपान्तरण अभियान सगैँ भष्ट्रचारीलाई पनि कानुनकाे दायरामा पुर्याओेेेैँ र भष्ट्रचारमुक्त राष्ट्र निर्माण गर्नु पनि हाम्राे दायित्व हाे ।

    त्यस्तै पाल्पा जिल्ला संयाेजक तथा कार्यक्रमका बिशिष्ट अतिथि राजन बिकले संबिधानकाे रक्षा समाजवाद उन्मुख राज्य निर्माण गर्ने जिम्मेबारी माओवदिकै काधमा रहेकाे बताउँदै त्याे जिम्मेवारी पुरा गर्न हामी एकजुट हुनुपर्छ त्यसकाे एउटा स्वरुप ३ महिने बिशेष रुपान्तरण अभियान भएकाे बताए । उनले भने अब जनतासगँ एकिकृत हुँदै पार्टिलाइ नयाँ स्वरुपबाट रुपन्तरण गरी अभियानमा टुटफुट भएका पुराना साथीहरुलाई पनस घर फर्काउने पुन पार्टीमा जोड्ने र याे अभियानमा पार्टिलाई नयाँ ढङ्गले निर्माण गर्दै वडास्तरमा उत्साहित भएर आफ्नाे आफ्नाे जिम्मेबारि पुर्ण रुपमा बहन गर्न निर्देशन समेत दिए ।

    त्यस्तै रैनादेवी छहरा गाउँ समिति अध्यक्ष पदम साेमैले ३ महिने अभियानकाे सर्कुलर वाचन गर्दै वडास्तरिय कार्य बिभाजन गरेका छन । उनले भने पार्टिकाे याे अभियानले पाटिकाे ताैल निर्धारण र कार्यकर्ताकाे मुल्यङक गर्छ त्यसकारण सक्रिय भएर अभियान सफल गराउन आवश्यक रहेकाे बताए । भदाै १६ गते नेपाल भरका सबै वडाहरुमा एकै साथ उद्धघाटन हुने तिन महिने बिशेष अभियानकाे कार्यक्रम सहिद परिवारलाई फलफुल बितरण वा जनश्रमदान गरी उद्धघाटन गर्ने तयारी गरेकाे अध्यक्ष साेमैले बताए ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य केशव पाेखरेल, तुलाराम गरम्जा लगायत साेहि पालिका भित्रका ८ वटा वडाका पार्टी प्रतिनिधिहरुकाे र वडा स्तरका नेता तथा कार्यकर्ताहरुकाे उपस्थित रहेकाे थियाे।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लुम्बिनी प्रदेश सम्बन्धि थप

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

    मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

    मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑