• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    सिद्धार्थनगरमा माओवादी केन्द्र “जनजनमा माओवादी अभियान ” शुरु

  • २०८० भाद्र ९, शनिबार (१ महिना अघि)
  • ५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    नेकपा माओवादी केन्द्रले संचालन गरेको तिन महिना अभियान “ जनतासंग माओवादी, घर घरमा माओवादी, जनजनमा माओवादी” को अभियान शनिवारबाट भैरहवा सुरु भएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रमुख अतिथि गोविन्द पंगेनीले पार्टीले बनाएको तिन महिने अभियानकाे योजनालाई कसरी पूर्ण रुपले सफल पर्न सकिन्छ भन्ने विषयमा आफनो विचार राखेका थिए । पङ्गेनीले भने –“ जनतासंग माओवादी, घर घरमा माओवादी, जनजनमा माओवादी भन्ने अभियानमा आत्मसात गरेर लैजान पर्छ । यस बैठकमा चयन भएका सदस्यहरुले आ-आफनो व्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीको सदस्यता लिएका व्यक्तिहरुको छोडने कारण बुझी आफूले सुझाँव दिन जरुरी रहेको बताएका थिए । पंगनीले माओवादी किन रोज्ने भन्ने वारेमा बुझाउन जरुरी रहेको बताएका थिए । कमिटीमा चयन भएका सदस्यहरुले आ-आफनो टोलटोलमा पुराना साथीलाई भेटघाट, महिला भेला, सामाजिकिकरणमा जोडन, सामाजिक संस्थामा सहभागी हुन जस्ता कार्यहरु गर्ने प्रदेश कमिटि सदस्य पंगनीले जानकारी गराएका थिए ।

    कार्यक्रममा नगर कोषाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि डम्बर बहादुर खत्रीले पार्टीले ल्याएको ३ महिने अभियान तथा नीति निर्देशनलाई सबैले आआफनो तहबाट सबै वर्ग, क्षेत्रका मानिसहरुलाई सहभागी गरेर कमिटी बनाई अगाडि बढेमा अवश्य नै सफल हुने बताएका थिए । हिजो गर्न सकेको वा नसकेको काम अब वडा वडामा पुगेर गर्नु पर्ने बताएका थिए । पार्टीमा कसरी सहभागी गराउने, पार्टीको विशेषता के हो जानकारी गराउन आवश्यक रहेको बताएको थिए ।

    कार्यक्रममा अखिल क्रान्तिकारी विद्यार्थी युनियन भैरहवा बहुमुखी क्यामपसका अध्यक्ष तथा कार्यक्रमका अतिथि मानिस ढकालले क्याम्पसमा आफूले गरेको कार्यहरुलाई जानकारी गराउदै अगामि दिनमा पनि आफूले अझै गुणस्तरीय कार्य गर्ने बताएका थिए । कार्यक्रममा अतिथि रोशन ले पार्टीलाई सघाउने योजना बनाई कार्य गर्नु पर्छ । बैठकमा बोलाएर भाषण गर्नु भन्दा सामाजिक कार्यहरु गर्न जरुरी रहेको बताएका थिए । अघिल्ला नेताहरुले गरेका कार्यहरु सुनाएर हुँदैन अहिले गरेर देखाउन जरुरी रहेका बताएका थिए । सामाजिक कार्य गरेमा स्वतः सबैले हेर्न पाउँछन् । अब हामीले लिएर अगाडि बढनुपर्ने बताएका थिए । मानिसलाई कसरी आफनो पार्टीमा प्रवेश गराउन सकिन्छ जस्ता कुरा विचार गर्न जरुरी रहेको बताएका थिए ।

    कार्यक्रममा शर्मिला क्षेत्रीले सामाजिक कार्य गर्नु भनेको एकदमै राम्रो काम हो । तर सबै भन्दा बढी किसानहरुलाई प्राथमिकतामा राखेर काम गर्न जरुरी छ । क्षेत्रीले विभिन्न किसिमका उदाहरण दिई किसानले दुःख गरेर उब्जाएको अन्यवाली उचित मुल्य नपाउदाँ कृषकहरु निराश भएको कुरामा पहल गर्नु पर्ने बताएकी थिइन् । त्यस पछि दास्रो प्राथमिकतामा स्वास्थ्य र शिक्षालाई लिएर विभिन्न कार्य गर्नु पर्ने सुझाएकी थिइन् ।

    कार्यक्रम वडा नम्बर १२ को २९ सदस्यीय वडा कमिटी गठन भएको थियो । सो कमिटीका संयोजक शर्मिला क्षेत्री, सचिवमा गणेश चालिसे, सदस्यमा विष्णु शाह, गोविन्द खनाल, शोभा ढकाल, संगिता परियार, संगिता मगर, मिना चौधरी, सिताा चौधरी, कैलाशपति चौधरी लगायत २९ सदस्यीय कमिटी गठन भएको थियो ।सो कार्यक्रम वडा उपाध्यक्ष संजय हरिजनको अध्यक्षतामा र दिलिप प्रजापतिको संचालनमा सम्पन्न भएको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    तिलाेत्तमाले पार्टी रुपान्तरणकाे ३ महिने विशेष अभियानको तिब्रता बढाएकाे छ

    समाजवादी गणतन्त्रका लागि बलियो शक्ति आवश्यकः प्रधानमन्त्री प्रचण्ड

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑