• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    जनताको अवस्था बदल्न तीन महिने अभियान : रुपन्देही ईन्चार्ज गणेशमान पुन

  • रिया बस्नेत क्षेत्री
  • २०८० भाद्र ८, शुक्रबार (१ महिना अघि)
  • १४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • फाईल तस्विर

    नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानकाे बुटवल नगर समितीको नगर बैठक सम्पन्न भएको छ । बुटवलमा उपमहानगरपालिका अध्यक्ष महेन्द्र भुसालकाे अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रुपन्देहीका अभियान ईन्चार्ज गणेशमान पुनको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

    बैठकमा प्रमुख अतिथी पुनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई लक्ष्य, उदेश्य, रणनितिक कार्यक्रम सहित काम गर्न आग्रह गरेका छन । उनले यो अभियान जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान भएकोले यसलाई सान्दर्भिकताका साथ जनताकाे घरदैलाेमा पुग्ने गरी अगाडि बढ्न सबैलाई निर्देशन समेत दिए। उनले माओवादीले हिजो गरेको आन्दोलनबाट देशको ब्यवस्था बदलिएको र अब जनताको अवस्था बदल्न तीन महिने अभियान थालेको बताउनु भयो ।

    त्यस्तै लुम्बिनी प्रदेश अध्यक्ष् सुदर्शन बरालले
    संघियता आए पनि संघियताको मुल मर्म बुझन नसेकेको बताउदै पछिल्लो समय पहिचानका मुद्धाहरु उठिरहेको बिषयलाई जोड दिदै अबका दिनमा स्थानिय जनशक्तिलाई प्रयोग गरी ,रोजगारमुलक कार्यक्रम आयोजना गर्न, देशको आर्थिक क्षेत्रमा परिर्वतन ल्याउन सबै नेता, कार्यकर्ता र जनतालाई उत्पादनमा जोडिन बताए । अध्यक्ष बरालले देशलाई नयाँ ठाउमा लैजाने हो भने नयाँ संकल्प गर्नुपर्ने बताउँदै त्यसको लागी सक्षम, योग्य , पार्टी र लिडरसिप आवश्यक भएको बताए ।

    कार्यक्रममा नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य तथा बुटवल उपमहानगरपालिका अभियान ईन्चार्ज नारायणी शर्माले पार्टीलाई बदल्नका लागी रुपान्तरण अभियान ल्याएको बताईन । उनले देशको नेतृत्व गर्न सक्ने पार्टी माओवादि मात्रै भएकाे कारण अव पाटी भित्रपनि परिर्वतन आवश्यक भएको बताईन ।

    कार्यक्रममा नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य चक्र ब्यु थापा रुपन्देही जिल्ला संयाेजक निर्मल जिसि प्रदेश सचिवालय सदस्य रिज्जु श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । भने नमनारायण घिमिरेले शुभकामना मन्तव्य र नगर सचिव सागर न्याैपानेले कार्यक्रम संचालन गरेका थिए ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

    मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑