लोकप्रिय गायक बिक्रम क्षेत्रिको नयाँ तिज गित सार्बजनिक भएको छ । जेल चलान डोको बुनेर जस्ता गित बाट निकै चर्चा मा आएका पछिल्लो समय का चर्चित लोक गित गाएक बिक्रम को नयाँ तिज गित आँखै तिरिमिरी सर्बजनिक भएको छ ।
यस अघि का गित हरु भन्दा केही फरक तबरले आएको उक्त तिज गित आज मेसना म्युजिक युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो । निकै मिठो गित का शब्द हरु लेखेर सिभ हमालको शब्द रोसन परिवार को लय मा तयार पारेको उक्त गित मा गायक पशुपति शर्मा गायिका सुनिता बुढा ले साथ दिएका छन ।
बिनोद बाजुरेलिले एरेञ्ज गरेको म्युजिक भिडियोका निर्देसक अर्जुन थापा नारयणि खत्रि, रिहान सङ्खर, अजय खडका ले गरेका छन ।
यश गितमा सबैको माया पाएकाले यो फरक किसिमले ल्याएकोले गितमा पनि राम्रो माया पाउछु भन्ने आशा गरेको उनले प्रतिक्रिया दिए ।