विश्वमा विभिन्न चाडपर्वहरू मनाइन्छ, जसको बारेमा सुन्दा कसैको होश नै उड्छ, यस्तै एउटा चाड बेलायतको वेल्समा मनाइन्छ । यो विशेष उत्सवमा ७०० जना सहभागी हुन्छन् । केही विशेष कारणले यो पर्व निश्चित स्थानमा मात्रै मनाइन्छ ।
यो विशेष पर्वको नाम स्विङगर फेस्टिभल हो जसमा मानिसहरु यहाँ न ग्न वा अ न्डरवियरमा मात्रै घुम्छन् । यी मानिसहरू यहाँ घुम्दा उनीहरूले धेरै कडा नियमहरू पालना गर्नुपर्नेछ । तीन दिनसम्म चल्ने यो पर्वमा एक व्यक्तिको टिकट ५ हजार रुपैयाँ तोकिएको छ ।
तीन दिनको हिसाबले रु १६ हजारमा जोडीको टिकट छ । तीन वर्षदेखि चल्दै आएको यो पर्व से क्स पार्टी र श्रीमतीको आदानप्रदानका लागि चर्चित छ । फरक बनाउन यहाँ नाइट क्लबको पनि व्यवस्था गरिएको छ । यतिमात्र होइन, यहाँ सामूहिक से क्स पार्टी पनि गरिन्छ ।
वाइफ स्यापिङ अर्थात् श्रीमतीको अदलाबदली मुख्य आकर्षणमा भर पर्छ । जसमा जो कोहीसँग पनि यौ न सम्पर्क गर्न सकिन्छ । यस पर्वमा निकै कडा नियम लागू गरिएको छ, यदि कुनै कुरामा निषेध लेखिएको छ भने त्यसको अर्थ निषेध हो र सबैले मनाउनुपर्छ ।
‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?’
काठमाडौँ, ६ चैत (रासस) :
नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो औँल्याउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले निर्वाचनबाट प्राप्त जनमतले दलहरु एकताबद्ध भएर जानुपर्छ भन्ने देखाएको बताउनुभयो ।
“सबै राजनीतिक दललाई एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको जनमत छ, मिलेर जाने भन्ने अहिलेको जनमत हो, राष्ट्रपति जस्ता देशको प्रमुख पद सहमतिमा गरौँ भन्दा एमालेका नेताहरु किन भाग्नुभयो ? सहमतिमै राष्ट्रपति, उपराष्ट्रपति चयनमा मिलेर जान सकिँदैन थियो ?”, उहाँले प्रश्न गर्नुभयो ।
सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन, देशका यावत समस्या समाधान गर्न अहिले राष्ट्रिय सहमतिको खाँचो रहेको जनाउँदै उहाँले त्यही लक्ष्य हासिल गर्न प्रधानमन्त्रीले सुरुदेखि नै राष्ट्रिय सहमतिको विषय उठाउँदै आउनुभएको स्पष्ट पार्नुभयो ।
“फेरि पनि यो देशमा सहमतिको आवश्यकता छ । जनताको जनमत जोगाएर पाँच वर्ष टिकाउनका लागि दल एकताबद्ध हुनु जरुरी छ । पाँच वर्षसम्म या सांसद सकुशल जोगाएर देशको यावत् समस्या समाधान गर्न प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोज्नुभएको हो”, उहाँले भन्नुभयो ।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राष्ट्रिय सहमतिबाट भागेर नभई मिलेर देशका समस्या समाधान गर्न आह्वान गर्दै उहाँले वर्तमान सरकारलाई विश्वासको मत दिन सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नुभयो ।
—