• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / अन्तराष्ट्रिय

    रक्सीले मातेर गएका कपिल शर्मालाई अमिताभ बच्चनले दिए यस्तो जवाफ

  • बुटवल दैनिक
  • २०७९ चैत्र १, बुधबार (६ महिना अघि)
  • ३३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौँ । कपिल शर्मा भारतीय चर्चित कमेडियन मध्येका एक हुन् । लोकप्रिय हाँस्यअभिनेता कपिल शर्मा बेलाबेलामा चर्चा र विबादमा आइरहन्छन् । हिट कार्यक्रम कपिल शर्मा शोका संचालक कपिल पछिल्ला दिनमा आफ्नो नयाँ फिल्म ज्विगाटोका लागि व्यस्त छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    नन्दिता दासले निर्देशन गरेको कपिलको फिल्म ज्विगाटो १७ मार्चमा प्रर्दशनमा आउँदैछ । कपिलको शोबाट सुनिल ग्रोवर मात्रै नभई उपासना सिंह, अली असगर, सुगन्धा मिश्रा, चन्दन प्रभाकर, कृष्णा अभिषेक, सिद्धार्थ सागर, भारती सिंह जस्ता सबै कलाकारले साथ छोडिदिएपछि अहिले कपिल एक्लिएका बेला उनले कार्यक्रमका अलावा फिल्मका लागि पनि काम गर्दैछन् ।

    आफ्ना स्टाफहरुलाई निकालेको आरोप खेपिरहेका कपिलले हाले एक अन्तरवार्तामा अमिताभ बच्चनलाई भेट्न आफूले मादक पदार्थको सहारासमेत लिनुपरेको रहस्य खोलेका छन् । यद्यपि, पछि उनले आफ्नो यस्तो व्यवहारका लागि माफी पनि मागेका छन् ।

    कपिलले आँफुले रक्सी खाने अवस्थाको रहस्य खोल्दै भनेका छन् मैले अमिताभ वच्चनलाई भेट्न जानका लागि एक पटक रक्सी पिएपछि आँट आउने भन्दै आँफले त्यस्तो कदम चालेको बताउका छन् । उनले भने एक सुटका लागि अमिताभ बच्चनलाई भेट्नु पर्ने थियो तर म त्यसका लागि आँट गर्न सकिरहेको थिइनँ ।

    बच्चन साहबले आफू बिहान सुटका लागि आएको बताएपछि कपिलले भेटेर धन्यवाद दिन चाहेको कुरा राखेँ । अनि मैले उनी भए ठाउँ गएर उहाँको खुट्टा छुँदै धन्यवाद भनेँ । तर भित्र भित्रै राम्रो महसुस भइरहेको थिएनँ । उनका अनुसार त्यसको भोलिपल्ट उनले मेसेज लेखेर माफी मागे ।

    कपिलले लेखे, ‘सर, सरी मैले यसरी तपाईँको अगाडि आउनु हुँदैनथ्यो । ’ त्यसपछि अमिताभले जवाफ फर्काउँदै लेखे, ‘जीवन चुनौतीकै अर्को नाम हो । त्यसैले तपाईँ पुनः उठेर उभिनुहोस् ।’ अमिताभले दिएको आर्शिवादपछि कपिल आँफु ढुक्क भएको बताए ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    अन्तराष्ट्रिय सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑