• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / फोटो ग्यालरी

    क्युटी मालती : प्रियंका चोपडाले लुकाउँदा लुकाउँदै बाहिरियो छोरीको तस्वीर

  • २०७९ माघ १७, मंगलबार (७ महिना अघि)
  • ३५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५८ मिनेट
  • फाईल तस्विर

    काठमाडौं । पछिल्लो समय बलिउड सेलिब्रिटी आफ्ना शिशुलाई सामाजिक सञ्जालबाट टाढै राख्न खोजिरहेका छन् । सार्वजनिक कार्यक्रममा होस् वा सामाजिक सञ्जालमा केही भन्नुपरे शिशुको अनुहारलाई इमोजीले लुकाएर सार्वजनिक गर्ने उनीहरुको प्रवृत्ति छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    प्रियंका चोपडा र निक जोनसले पनि यस्तै गरेका थिए । यसैसाता प्रियंका लस एन्जलसको एक कार्यक्रममा छोरीलाई लिएर पुगेकी थिइन्, जहाँ उनी र छोरीका तस्वीर सामुन्ने आए । पहिलोपटक छोरी मालतीको तस्वीर पनि सार्वजनिक भयो । यो तस्वीरमा मालती सेतो टप र त्योसँग मिल्दोजुल्दो क्रिम स्वेटरमा क्युट देखिएकी छन

    यससँगै प्रियंकाले हलिउड वाक अफ फेम स्टार कार्यक्रमको क्रममा एक भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छन्, जसमा मालती आमाको काखमा रमाइलो गरिरहेको देखिन्छ । निकले आफ्नो भाषणको क्रममा छोरीको नाम लिन्छन् । यस्तो अवस्थामा प्रियंकाले मालतीलाई आफ्नो काखमा उभिएर निकतर्फ ईशारा गर्छिन् ।

    यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा फ्यानदेखि सेलिब्रिटीसम्मले प्रतिक्रिया दिएका छन् । प्रियंका र निकले सामाजिक सञ्जालमा २२ जनवरी २०२२ मा छोरीको जन्म भएको घोषणा गरेका थिए । पोस्ट सेयर गर्दै दम्पतीले आफू सरोगेसीमार्फत अभिभावक बनेको बताएका थिए । प्रियंकाको छोरी डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अगाडि जन्मिएकी थिइन् । प्रि–म्याच्योर डेलिभरीका कारण मालती पनि कमजोर थिइन् । यसका लागि निक-प्रियंकाले बच्चा पूर्णतया स्वस्थ नभएसम्म अस्पतालमै रहने निर्णय गरेका थिए ।

    प्रियंका र निकले हिन्दू र इसाई परम्पराअनुसार २ डिसेम्बर २०१८ मा राजस्थान उदयपुरको उम्मेद भवनमा विवाह गरेका थिए ।  

     

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    फोटो ग्यालरी सम्बन्धि थप

    पल शाह कार्यक्रमका लागि रुकुम पुगे, गरे यसरी इन्ट्री (तस्बिर सहित)

    भद्रगोलबाट चर्चामा आएकी मुन्नी अहिले सम्मकै हट अवतारमा, हेर्नुहाेस् १५ तस्विरहरू

    फेसबुकमा फाेटाे राख्दा घरमा गाली खाएँ’ भनेको युवकसँगै गरिन् गायिका त्रिशला गुरुङले विवाह(तस्विरहरू)

    गर्मी बढेसँगै निकै हट बनेर खुलिन् अभिनेत्री नम्रता मल्ल, हेर्नुस् १५ तस्विरहरू

    प्रियंका कार्की र प्रकाश सपुतलाई लिएर पुर्ख्यौली गाउँमा हरिवंशको नयाँ गीतको छायांकन (तस्वीर)

    प्रियंका कार्की कि सासूआमा रविना देशराजले गरिन् प्रेमी स्टुअर्टसँग इन्गेजमेन्ट (फोटोफिचर)

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑