• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १०, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      ४ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ४ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ५ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ६ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ६ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      २ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १०, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / अटो

    सरकारको आँखा १५ हजार यूनिट मोटरसाइकलमा परेपछि… एउटै मा २ लाख मुल्य बृद्धि

  • २०७९ जेष्ठ २८, शनिबार (१ साल अघि)
  • ६६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    सरकारले आगामी आर्थिक वर्षको लागि जेठ १५ गते संघिय संसदमा पेश गरेको बजेट मार्फत २०० सीसीभन्दा माथिका मोटरसाइकलमा कर तथा भन्सार महशुल वृद्धि गरे पश्चात् मोटरसाइकल बजारमा हलचल पैदा भएको छ । विशेषगरी ३५० सीसी सेग्मेन्टमा सरकारको आँखा धेरै गएको देखिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    अहिले नेपालमा रोयल इनफिल्ड, होन्डा, जावा, केटीएम जस्ता ब्राण्डले वार्षिक १५ हजार यूनिट हाराहारी ठूला मोटरसाइकल विक्री गर्दै आएको तथ्यांक देखिएपछि सरकारले भन्सार वृद्धि गरेको हो । यसरी सरकारले एकै पटक धेरै कर बढाएसँगै यो सेग्मेन्टको मोटरस २ लाख रुपैयाँसम्मले मूल्य वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

    नेपालमा यो सेग्मेन्टमा धेरै मोटरसाइकल विक्री गर्ने कम्पनी रोयल इनफिल्ड र होन्डाले मोटरसाइकलको नयाँ मूल्यसूची प्रकाशन गरिसकेको छन् ।

    रोयल इनफिल्डका लागि नेपालको नयाँ वितरक अल्फा अटोमोवाइल्सले नयाँ मूल्यसूची सार्वजनिक गरेर एउटै मोटरसाइकलमा २ लाख २१ हजारसम्म मूल्य बढाएको छ । त्यस्तै, होन्डाले १ लाख रुपैयाँसम्म मूल्य वृद्धि गरेको छ । अर्को कम्पनी जावाले ३०० सीसीदेखि ३३५ सीसीसम्मका मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले हालसम्म जावाका मोटरसाइकलमा मूल्य वृद्धि गरेको छैन ।

    यी ब्राण्डका अलावा बेनेली, टीभीएस, बीएमडब्लू जस्ता ब्राण्डले पनि ३०० सीसी माथिका मोटरसाइकल विक्री गर्दै आएको छ । यद्यपि कम्पनीहरुले मूलय भने बढाइसकेका छैनन् । यी ब्राण्डहरुले पनि अबको केही दिनमा नै नयाँ मूल्यसूची सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।

    सरकारको नजरमा निकै विलासी मोटरसाइकलको रुपमा यो सेग्मेन्ट परेको भन्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बढाइएको कर फिर्ता लिन माग गरेको छ ।

    ‘हाम्रो बाटोको अवस्था, साहसिक पर्यटन र राइडिङ कल्चरको विकास गर्न पनि ३५० सीसीका मोटरसाइकल आवश्यक छ । सरकारको नीतिका कारण शोरुम बन्द गरेर बस्नु पर्ने अवस्था आएको छ’, नाडाका टु ह्वीलर कमिटि सभापति अभिक ज्योतिले भने । Meroauto.com बाट साभार

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    अटो सम्बन्धि थप

    तीन अर्ब लगानीमा सवारीसाधन एसेम्बल उद्योग खुल्दै विद्युतीय बाइक, रिक्सा, कार, इ–बसदेखि आइसिई इन्जिनयुक्त ६ पांग्रेसम्म

    हुन्डाईको ‘नयाँ कोना इलेक्ट्रिक’: ड्राइभिङ रेन्ज बढ्यो, मूल्य कति?

    मात्र ७ लाखमा किन्नुहोस् विद्युतीय नयाँ कार

    टिभीएस मोटरसाइकलको नयाँ शोरुम गुल्मीको तम्घासमा सुभारम्भ

    गाडीको ब्रेकले काम नगरेको खण्डमा गाडी रोक्ने केहि महत्वपुर्ण उपाय हेरौ ,जानीराखौ..

    मासिक किस्ता ८ जार ८ सयमा हुन्डाई सेन्ट्रो कार चढ्नुहोस् ..

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑