बुटवल –
गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ। यतिबेला गणेश अधिकारी र सुनिता बुढाको आवाजमा नयाँ गीत ” मलम पट्टी” बजारमा आएको छ। गीतमा गणेश अधिकारीको शब्द तथा लय रहेको छ ।
महेन्द्र भण्डारीकोले संगीत संयोजन गरेको गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मनोरन्जनात्मक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। गित योग्सना डिजिटलले बजारमा ल्याएको छ ।
गीतमा सारिका केसी, सुवास अर्याल, अप्सरा खरेल र सुजन शर्माको अभिनय देख्न सकिन्छ गीतको भिडियोलाइ स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् ।
भिडियो हेर्नुहोस