मोरङमा भएको एउटा रहस्यमय घटना जो कमला आचार्य आफ्नो मृत्युसग रुखको फेदमा छट्पटाइरहेकि थिइन । बहिनी त्यसरि बेसहरा र होस गुमाइरहदा श्वास प्रस्वासमा पनि निकै नै अफ्ट्यारो महसुस गरिरहेकि कमलाको भिडियो टिकटक बनाइयो र सामाजिक संजालमा छरपस्ट बनाइयो ।उक्त व्यक्ति जस्ले भिडियो बनाएर सामाजिक संजालमा हालेकि थिइन त्यश भिडियो निर्माण गर्दै गर्दा भिडियो पिछाडि हासेको र डोज नपुगेको भन्दै मृ त्युसग लडिरहेकि कमलाको खिल्लि उडाएपछि उनको चौतर्फि बिरोध र आलोचना भएसगै कमलाको मृत्यु अझै झनझन रहस्यमय भएको परिवारले बताउँछदै आएको छ ।
परिवार भन्छ आफुलाई आफ्नो छोरिको मृत्यु स्विकार नभएको र सम्बन्धित निकायबाट तुरुन्तै छानबिन गरि दोषि उपर कार्वाहि र पिडित परिवारमाथि न्याय दिइनुपर्ने माग गर्दछ । घटना अझै यसरी पनि झनझन रहस्यमय बन्दै गएको छ कि कमलाको मृत्यु पछि पनि उनको फेसबुक एकाउन्ट खुलेको थियो र अनलाईन देखिएको थियो र उनको म्यासेज र पोस्ट पनि डिलिट गरिएको दिदी बताउँछिन् ।
यस बिचमा अहिले भने कमलाको मोबाइलको जाँच गर्दै गर्दा १३० पटकसम्म उनको फोनमा कल आएको भेटिएको छ । आखिर त्यो कमलाको अन्तिम घडिमा यसरी यति धेरै फोन गर्ने ती व्यक्ति को भएको भन्ने बिषय उपर छानबिन भइरहेको र कल रेकर्ड उपर पनि काम भै रहेको जानकारी छ ।
यति मात्रै हैन कमलाले आफुलाई रातको १२ बजे अदृश्य ढंगबाट तर्काएको समेत भनेकि थिइन । यति भन्दै गर्दा उनिलाई एकदमै धेरै असहज भैसकेको थियो र अन्तिम समयसम्म पनि आफुले सबै बास्तबिकता बताउने भन्दै गर्दा कमालेले भन्ने सामर्थ नै राख्न सकिनन् स्थानिय र प्रत्यक्षदर्शी बताउँछन् ।