केही दिन अघि झापा जिल्लाको झिल्झिले घर भएका चन्द्र थापा मगरले आफ्नै भाउजु लिएर अहिले फरार भएका थिए । श्रीमती वैदेशिक रोजगारिका लागि कुवेत गएको बेला साना छोराछोरीलाई घरमा बिचल्ली बनाएर चन्द्र थापा भाउजु लिएर फरार भएका हुन । १ महिना देखी सम्पर्क बिहिन भएको भन्दै आफन्तहरु मिडियामा आए पछि उनिहरुको अहिले खोजी भएको थियो । उनिहरु सम्पर्कमा आए पछि उनकी श्रीमती लगायतले छलफलका लागि भन्दै बोलाएका थिए।
छलफलका लागि भन्दै चन्द्र र भाउजू मिडियासगैँ गएका थिए । तर उनिहरुलाई चन्द्रकी श्रीमती तथा उनका आफन्तहरुले चन्द्र र उनी सगैँ फरार भएकी भाउजुलाई हातपात गरेका हुन । श्रीमती बिदेशमा गएर दुख गर्ने तर चन्द्रले भने यहाँ दुख गरि कमाएको सबै सकेको र अरुको घरबार बिगारेको भन्दै उनिहरुले हातपात गरेका हुन । बिदेश गएकी चन्द्रकी श्रीमती भने अहिले घर आएकी छिन । त्यस्तै चन्द्रसगैँ फरार हुने भाउजुका श्रीमान पनि कामको शिलशिलामा ईन्डिया गएका थिए । उनी पनि घर फर्किएका छन ।
चन्द्रकी श्रीमती बिदेश रहेको र ती भाउजुको श्रीमान पनि कामको लागि इन्डिया जाने आउने गरे पछि चन्द्र र भाउजुबिच पहिले देखि नै अनैतिक सम्बन्ध रहदै आएको स्थानियहरुले बताएका छन । आफुहरुले कयौँ पटक अरुको घरबार बिगृन्छ भनी ती भाउजुलाई सम्झाउने गरेको भएता पनि उनिहरुबिच अनैतिक सम्बन्ध जारी नै रहेको गाउँलेहरुको भनाई छ । चन्द्रसगँ फरार भएकी भाउजुका श्रीमानले भने उनलाई आफू नखोज्ने बताएका थिए ।
तर चन्द्रकी श्रीमती र उनका आफन्तले भने चन्द्रले आफुले कमाएको र घर बनाउन भनी दिएको सबै पैसा लिएर गएको भन्दै त्यो फिर्ता हुनु पर्ने बताएका छन । अब उनिहरुलाई कानुनी रुपमा सजाय दिइने उनिहरुको भनाई छ । आफुहरुले दिएको पैसा सबै फिर्ता गर्नु पर्ने चन्द्रकी श्रीमतिका आफन्तले बताएका छन । आफुहरुले अर्काकी श्रीमती लिएर हिड्न पैसा नदिएको भन्दै चन्द्रले उक्त पैसा फिर्ता गर्नु पर्ने बताएका छन । चन्द्रकी श्रीमतिले यश अघि नै आफू अब चन्द्र सग नबस्ने बताईसकेकी छिन ।
उनिहरु फरार हुनु भन्दा अघिल्लो रातीको लगभग ८ बजे तिर देवर चन्द्र र भाउजुलाई रंगे हात गाउँलेहरुले समातेका थिए । चन्द्रले कट्टु मात्र लगाएको र भाउजु पेटिकोट मात्र लगाएको अवस्थामा दुबैलाई एउटै ओछ्यानमा उनिहरुलाई भेटेका थिए । पहिले देखि नै देवर भाउजुको अनैतिक सम्बन्धको कुरा गाउँ घरमा फैलिएपछी सबैले उनिहरुलाई नि”गरानीमा राखेको छिमेकिहरुले बताएका थिए । देवर र भाउजुलाई एउटै ओछ्यानमा भेटिसके पछी चन्द्रले ग”ल्ती भयो एक पटकलाई माफी दिनु भनेको स्थानियको भनाई थियो । तर बिहान उज्यालो भए पछि भने उक्त कुरा सम्पुर्ण गाउभरि फैलिए पछि उनिहरु फ”रा”र भएका थिए ।
उनले दुबैजनालाइ एकएक थप्पड हान्ने योजना बनाएको कुरा खुलाइन भने छोरीचाहिले ममिलाइ कुटेपछि हात हालेको कुरा बताइन । आफ्नो बाबुसग भाग्ने भाउजुले आफुलाइ भालुनी सालुनी भन्दै अपशब्द बोलेर गाली गरेको भन्दै खुब गुसो पनि गरिन ठुली छोरि शान्तीले । सामान्य मेकअप गरेर हिड्दा त्यस्तो भनेको बताउछिन उनी । कसले भन्यो भा”लुनी भनेर कु”ट्न घरमै आएको पनि उनले बताइन ।