अनिता खड्का नाम गरेकि एक दैबबाट ठगिएकी महिला जसलाइ भगवानले अरु मानिसहरुजस्तै मुख त दिए तर अरु मानिसहरुको झै बोलिमा सहजता भने दिएनन तर भगवानले हामीलाई हरेक रुप धारण गरेर सहयोग गर्नुहुन्छ भनिन्छ अनिताको जिबनमा पनि त्यस्तै हुन्छ त के छ त उनको अहिलेको अबस्था? पछिल्लो समय उनको अबस्था झन ब’त्त’र हुँदै गएको र उनि बोल्न पनि छाडेको भन्ने हल्ला सामाजिक संजालमा फिजिएको छ ।
अनिताका श्रीमान भने ट्याकेस्टेम ट्युबको सहायताले बोल्ने गरेकी अनिताको श्वासप्रश्वासनलिमा भएको समस्याले उनको आबाज नआउने र सास फेर्न पनि असहज हुने गरेको र बेलाबेला त सास रोकिएला झै हुनेखालको अबस्था भएको तर ट्याकेस्टेम ट्युबले कि त भित्रको भागलाइ सुधार्ने या बिगार्ने तर अनिताको भने भित्री भागमा सुधार भैराखेकोले थप तीन महिनाको लागि डाक्टरहरुले ट्याकेस्टेम ट्युब हटाएर टि ट्युब नै लगाउने सुझाव दिएको बताएका थिए उनले ।
सामाजिक संजालमा उनको अबस्था झन बिग्रेको भन्ने खबर फैलिरहदा आज उनलाइ भेट्न प्रसिद्ध गायक राजु परियार अनिता भएकै ठाउमा पुगेका छ्न । अनिताको हालको अबस्थाबारे बुझन उनी अस्पतालमा नै पुगेका छ्न । राजु परियार अनिताको अबस्था देखेर एकदमै भा”वुक बने । उनको मातहतमा भगवानरुपि सहयोगिहरुको सहयोगबाट जुटेको रकमका साथ आएका रहेछन उनि । जम्मा एक लाख सत्र हजार रुपैया लिएर आएका रहेछन उनि ।
अनिताको हेरचाहमा खट्ने उनकी दिदिलाइ प्रशंसा पनि गरे उनले । ३० महिनादेखी जसरी उनि दिनरात खटेको कार्य प्रशंसनिय रहेको बताउछ्न उनि । बिरामीलाई सबैको साथ रहेको कुरा बताउदै उनले सान्त्वना पनि दिए । सम्पुर्ण मनकारी मन भएका हरुको पुर्ण सहयोग रहेको र रु”नुपर्ने कारण नभएको बताए उनले । अप्रेसन छिटै सफल हुने कुरामा आफु ढुक्क रहेको पनि बताए उनले । अब छिटै हासेको बोलेको सुन्न पाउ भन्दै शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले सहयोग रकम पनि उनको हातमा हस्तान्तरण गरिदिए ।