• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

      १० मिनेट अघि

      संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

      २३ मिनेट अघि

      बुटवलमा एमालेको गण भत्काउने को हुन् खेलराज पाण्डे ?

      १ घण्टा अघि

      रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

      १ घण्टा अघि

      यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

      ३ घण्टा अघि

      प्रेमीसँग बन्जीजम्प गर्न गएकी युवती डोरी नबाँधी हाम्फालेपछि…..

      ३ घण्टा अघि

      चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

      ४ घण्टा अघि

      अचम्म: आफ्नो भाेट पनि हरायाे, एक भोट पनि नआए पछि अदालतमा मुद्धा हाल्दै यी उमेदवार !

      ४ घण्टा अघि

      एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

      ५ घण्टा अघि

      दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

      ६ घण्टा अघि

      हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

      ६ घण्टा अघि

      कति हुन्छ वडा सदस्यदेखि महानगरका मेयरको तलब ? (सूचिसहित)

      ६ घण्टा अघि

      कुटपिट गरी हत्या पश्चात शव खोलामा फाली फरार रहेका व्यक्तीहरु पक्राउ

      ७ घण्टा अघि

      बालेनको लौरोले टाउकोमै हिर्काएपछि बाहिरियो नेपाली कांग्रेसको आधिकारिक धारणा, दियो नसोचेको प्रतिक्रिया

      ८ घण्टा अघि

      बालेन शाह जित तर्फ उन्मुख भईरहदा एक साता देखी थुप्रिएको काठमाण्डौको फोहोर रातरात उठाउन दिईन् मन्त्री झाँक्रीले निर्देशन

      ८ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १०, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    अपराधमा महिलाको सक्रियता बढ्दै ,आज पनि महिलासहित पाँचजना पक्राउ

  • बुटवल दैनिक
  • २०७८ मंसिर २, बिहिबार (६ महिना अघि)
  • १३५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौँ – राजधानीमै नेपाली नक्कली नोटको छपाइ र कारोबार हुने गरेको पाइएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले बुधबार नक्कली नोट बनाउने मेसिन र नोटसहित ५ जनालाई पक्राउ गरेको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती-८ घर भई काठमाडौं गोकर्णेश्वर-६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापा मगर, रामेछाप सिरुवारी-२ घर भई बूढानीलकण्ठ-११ कपन बस्ने २६ वर्षीय समरोज थापा मगर, सिन्धुपाल्चोकको हेलम्बु-२ घर भई बूढानीलकण्ठ-१० मिलनचोक बस्ने १९ वर्षीय चिरञ्जीवी जोती र २३ वर्षीय सुजन जोती छन् ।

    गोकर्णेश्वर–७ दक्षिणढोका क्षेत्रमा केही व्यक्तिले नक्कली नोटबाट सामान किन्न लागेको सूचनाका आधारमा वृत्तका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठको टोलीले अनुसन्धान गर्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । काठमाडौंका प्रहरी प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार श्रेष्ठको साथबाट १०० रुपैयाँको नक्कली नोट फेला पर्‍यो । अनुसन्धान गर्दै जाँदा श्रेष्ठले नक्कली नोट पुष्पा थापा मगरबाट लिएको भन्ने खुल्न आएको र उनको बूढानीलकण्ठ–११, कपनस्थित कोठामा ५०० रुपैयाँ र १००० रुपैयाँको नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

    अनुसन्धानकै क्रममा पुष्पाका छोरा समरोज थापा मगरले कोठामा नक्कली नोटहरु छाप्ने गरेको खुलेको छ । उक्त कोठामा तयारी गरी राखेको अवस्थाको १०० रुपैयाँ दरको नक्कली नोटहरु र नोट बनाउन प्रयोग हुने १०० रुपैयाँ दरको रंगीन प्रिन्ट कागजहरु फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यसमा चिरञ्जीवी जोती र सुजन जोतीको समेत संलग्नता देखिएको छ ।

    उनीहरुको साथबाट प्रहरीले सक्कलीजस्तो देखिने रकम ६५ हजार ३३५ रुपैयाँ, नक्कलीजस्तो देखिने तयारी अवस्थाको १०० रुपैयाँ दरको नोट १६६ थान, नक्कलीजस्तो देखिने तयारी अवस्थाको १००० रुपैयाँ दरको नोट ३६ थान, नोट बनाउन प्रिन्ट गरी काटेर राखेको अगाडिको भाग मात्रको १००० रुपैयाँ दरको ११६ थान र पछाडिको भागको ९२ थान कागज बरामद गरेको छ । उनीहरुले दुई महिनादेखि नक्कली नोट छाप्न थालेको प्रहरीसँगको बयानमा बताएका छन् । साथै हालसम्म १०० रुपैयाँ दरका १५ सय थान नक्कली नोट बौद्ध-जोरपाटी क्षेत्रमा पठाएको आरोपितहरुले बताएको प्रहरीले जनाएको छ ।

    प्रहरीले नोट बनाउन प्रिन्ट गरी काटेर राखेको अगाडिको भाग मात्रको ५०० रुपैयाँ दरको ५६ थान र पछाडिको भागको ५६ थान, एफोर साइजको प्रिन्ट पेपरको एक पेजमा ३ वटा १०० रुपैयाँ दरको नोट रंगीन प्रिन्ट गरी छापिएको ३० थान पाना, एफोर साइजको प्रिन्ट पेपरको एक पेजमा ३ वटा १०० रुपैयाँ दरको नोटको अगाडिको भागलाई रंगीन प्रिन्ट गरी छापिएको १८९ पाना बरामद गरेको छ ।

    उनीहरुको साथबाट कागज टाँस्ने फेबिकोलको बट्टा २ थान, मोबाइल २ थान, पैसा छाप्न प्रयोग हुने रंगीन प्रिन्टर १ थान र उक्त प्रिन्टरभित्र फोटोकपी गर्न तयारी अवस्थामा टेपले टाँसेर राखिएको १०० रुपैयाँ दरको सक्कलीजस्तो देखिने नोट ३ थान, सोही प्रिन्टरमा प्रयोग हुने एचपीजीटी ५२ लेखिएको रङ प्रयोग नभएको मसीको बट्टा ३ थान र प्रयोग भएको मसीको खाली बट्टा ४ थान, लाँलीगुरास छाप भएको स्ट्याम (छाप) १ थान, काटिएको विभिन्न कागजका मसिना टुक्राहरु र पेपर काट्ने कैंची १ थान बरामद भएको एसपी बस्नेतले बताए ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

    संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    समाचार

    दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

    संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑