बरिस्ठ हास्यकलाकार तथा सामाजिक अभियानर्ता सिताराम कट्टेल र कुन्जना घिमिरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसन नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने भएको थियो र अहिले काम निकै अगाडि पुगेपनी आर्थिक अभावले खासै काम गर्न पाएका छैनन् ।
सामाजिक सन्जाल फेसबुक मार्फत धुर्मुस सुन्तलि ले उक्त कुरा सार्वजनिक गरेका थिए । यस अगि धुर्मुस सुन्तलि ले क्रीकेट स्टेडियम बनाउने चर्चा चल्दै आएको र स्वयम् धुर्मुश सुन्तली ले पनि चासो देखाउका थिए । जसमा उन का भाई कुमार कट्टेल जिग्री पनि यस बिषय मा ठूलो चासो देखाउदै आएका थिए । फलस्वरूप उनले उक्त ठूलो घोषणा गरेका थिए ।

धुर्मुसले अहिले आफ्नो गुनासो फेरि पोखेका छन् ।आफुले चाडवाड ,कोभिड र अन्य कुनै बेला पनि रंगशालाको काम नरोकेको बताए ।तर विगत ४ महिनादेखि रंगशालाकि निर्माण कार्य अगाडि बढेको छैन ।आफुले संघीय देखि स्थानीय सरकार र हरेक संघ संस्थासंग सहयोग मागेको र कतिले सहयोग पनि गरे र धेरैले धोका दिएको हुँदा अहिले रंगशालाको काम रोकिएको भनेर भनेक छन् ।