• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      १ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ४ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ५ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      १० घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      ११ घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १३ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      २२ घण्टा अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि

      पाथीभार दर्शन गर्न आएकी एक महिलाको मृ,त्यु

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    मनै भक्कानीने अनपढ आमाको पिडा ,कस्को मन रुदैना होला र …

  • बुटवल दैनिक
  • २०७८ कार्तिक २६, शुक्रबार (१ साल अघि)
  • ५८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    अनपढ आमा
    ———
    एक मध्यम बर्गीय परिवारको एउटा छोरोले एस ई ई को परीक्षामा ९०% अंक प्राप्त गर्‍यो ।

    फेसबुकमा पछ्याउनुहोस्

    बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने: खिर बनाउ आज, स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९०% ल्याएको छ।

    आमा भान्साकोठाबाट दौड़दै आईन र खुशी हुँदै भनिन: खै मलाई पनि देखाउनुस न म पनि मेरो छोराको रिजल्ट हेरौं ।
    यसै बिच छोराको मुखबाट फ्याट्ट निस्कियो: बुबा यिनलाई रिजल्ट कहाँ देखाउँदै हुनुहुन्छ, के यिनले यो पढ़न सक्छिन?

    यिनी त अनपढ़ हुन….,
    आँशुपूर्ण आँखालाई सारिको एक फेरोले पुछ्दै आमा खीर
    बनाउन भान्साकोठा गईंन।

    यो सबै बुबाले हेरेर भने: हो छोरा तैले एकदमै सही भनिस।
    तेरि आमा अनपढ़ छे …,

    जब हाम्रो बिहे भएको तिन महीना भित्रनै तेरी आमा ग,र्ववती भएकी थिइ,
    मैंले सोचे. बिबाहपछि काहिँ घुम्न गएका थिएनौं। एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौं ।

    हिड यस पटक एबर्शन गरेर पछि जन्माउँला बच्चा; तर तेरी आमाले जोड़ दिएर भनिन घुम्न डुल्न र एकअर्कालाई बुझ्न यो सब बिस्तारै दिनबितेसंगै क्रमैसंग हुँदैजान्छ,।

    त्यसपछि तेरो जन्म भयो उ अनपढ़ थीई हैन… जब तँ गर्भमा थिस, उसलाई दूध एकदमै मन पर्दैन्थ्यो, उसले तँलाई स्वस्थ बनाउनको लागी नौ महीनासम्म दूध पिउँथि किनकी
    तेरो आमा अनपढ़ थीई….,
    तँलाई बिहान ७:०० बजे स्कूल जानु पर्थ्यों
    त्यसैले बिहान ५:०० बजे उठेर तँलाई मनपर्ने नास्ता
    र डिम्बा बनाउँथी किनकी उ अनपढ़ थिई ..

    जब तँ रातमा पढ़दा-पढ़दै निदाउथिस उ आएर तेरो कपी किताब झोलामा राखीदिएर तँलाई ओछ्यानमा सुताउँथी र
    त्यसपछि सुत्थी र रातमा बारम्बार उठेर तँलाई शिरक ओढाउँथी, किनकी उ अनपढ़ थिई…,

    सानै देखी तँ धेरै समय बीमार रहन्थिस
    त्यतिबेला उ रात भर जागेर पनि बिहान
    चाँडै उठथि र काममा लाग्थी
    किनकी छोरा उ अनपढ़ थिई…

    तेरो लागी ब्रांडेड कपडा ल्याउनको लागी
    मेरो पछि पर्थी र स्वयं बर्षभरी एउटै नै
    साड़ीमा रहन्थी किनकी उ
    अनपढ़ थिई…:

    छोरो जो तेरो नज़रमा पढ़े लेखेका मान्छेहरु छन
    उनीहरु सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन।

    तर तेरी आमाले आज सम्म कहिल्यै हेरिन
    किनकी अनपढ़ हो उ..,
    उसले खाना बनाएर र हामीलाई पस्कीएर दिएपछि कहिलेकांही आफैले खान नै बिर्सन्थि
    त्यसैले म गर्वको साथ भन्छु तेरी आमा अनपढ़ हो।

    यो सब बुबाको मुखबाट सुनेर छोरो रुंदै आफ्नै आमालाई अंगालो हाल्दै भन्यो: आमा मैले त कागजमा ९०% अंक ल्याको हो।
    तर तपाईं मेरो जीवनलाई १००% बनाउने वाली पहिलो
    शिक्षक हुनुहुन्छ,
    आमा म आज पनि अशिक्षित छु
    र तपाईंसंग पीएचडी भन्दा पनि उच्च डिग्री छ किनकी आज मैले आफनी आमा भित्र लुकेको डाक्टर, शिक्षक, वकील
    ड्रेस डिज़ाइनर, बेस्ट कुक यी सबैको दर्शन गरे ।

    मलाई माफ गर्नुहोस् आमा ।
    हो मेरी आमा अनपढ़ छीन तर दुनियां को ठुलो भन्दा ठुलो डिग्रिहरु पनि एक अनपढ़ आमाको अगाड़ी सिर्फ एक र,द्दी कागज़को टुक्रा हुन्छ,किनकी दुनियांको हरेक सफल मनुष्य हुनुमा एउटि आमाको देन हुन्छ ।

    सदैव आफ्नो जन्म दिने ममताकी खानी आमालाई माया गर्नुहोस् , सम्मान दिनुहोस् , आमा जगत जननी हुन त्यसैले आमाको मन कहिल्यै नदुखाउनु ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

    खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

    समाचार

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    बुटवल दैनिक बिशेष

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    गुल्मीमा ५ वटा क्याम्पसमा सबै पद निर्विरोध

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑