• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

      १ घण्टा अघि

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      ३ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ५ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ६ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      ११ घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      १२ घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १५ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      १ दिन अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    मुख्य र ग्रामीण सडकमा जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

  • बुटवल दैनिक
  • २०७८ कार्तिक २६, शुक्रबार (१ साल अघि)
  • ७२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बाजुराका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ। जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    यहाँका साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी, कोल्टी–कर्णाली करिडोरमा सञ्चालन हुँदै आएका जीपको भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

    अधिकारीका अनुसार जिल्लाका विभिन्न सडकमा चल्ने जीपले यात्रुबाट चर्काे भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीसँग छलफल गरेर भाडादर निर्धारण गरिएको हो ।

    यहाँका पूर्वी तथा उत्तरी भेग कोल्टी–मार्तडी सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको प्रतिकिलोमिटर १८ रूपैयाँका दरले ७५० रूपैयाँ भाडा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिए।

    उनका अनुसार कोल्टीबाट कवाडी, धुलाचौर, पिलुचौर र जुड्डीसम्म चल्ने सवारीले प्रतिकिलोमिटर १५ रूपैयाँका दरले भाडा लिने यातायात व्यवसायी र सरोकारवाला निकायबीच सहमति भएको छ ।

    साँफे–मार्तडी–कोल्टी सडक सञ्चालनमा आइरहेकाले कोल्टी वा सो भेगका इन्धन व्यवसायीले सम्भव भएसम्म साँफे बगरबाट इन्धन/पेट्रोल/डिजेल ल्याउने तथा मार्तडीमा कायम भएको मूल्यभन्दा प्रतिलिटर १५ रूपैयाँसम्म बढी शुल्क लिई बिक्री गर्न पाउने निर्णय भएको उनले बताए।

    प्रशासनले निर्धारण गरेको भाडादरभन्दा बढी लिएको पाइएमा व्यवसायीलाई कानुनी कारबाही गर्ने सूचना अधिकारी भण्डारीले बताए।

    यस्तै डिजेल/पेट्रोलमा पनि तोकिएभन्दा बढी मूल्य लिएको पाइएमा व्यापारीलाई समेत कानुनी कारबाही गरिने उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय बाजुराले पटक–पटक राजमार्ग र ग्रामीण सडकमा सञ्चालन हुने जीपहरुको भाडादर तोके पनि जीप व्यवसायीले यात्रुबाट चर्काे भाडा लिन छाडेका छैनन्।-सेतो पाटी

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

    समाचार

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    बुटवल दैनिक बिशेष

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑