श्रीमान सन्तोष जोशी भन्डारामा सशस्त्र प्रहरीमा जागीरे थिए ।श्रीमती सवितालाई डेरा गरेर चितवनमा राखेका थिए ।एकदिन श्रीमतीले आफ्नो भाइ भन्दै एकजना अपरिचित व्यक्तिलाई डेरामा ल्याउछिन् ।उक्त अपरिचित व्यक्ति सिन्धुपाल्चोकमा ड्राइभर काम गरिरहेका हुन्छन् ।
भाई भनिएका ती मानिस सविता भन्दा १२ वर्ष कान्छो रहेका छन् ।भाइ भनिएक उक्त व्यक्तिलाई उनले तिहारमा टीका समेत लगाएको भनेपछि सन्तोषले विश्वास गर्नै परेको थियो ।तर तिनै भाईसँग अहिले उनी फ रार भएकी छिन् ।
छरछिमेकले अहिले आएर चाहिँ उनीहरू बुढाबुढी जसरी बस्दै आएको बताउदैछ ।३ जना छोराछोरीकि आमा यसरी भाइ भन्नेसँग भाग्नु भनेको निकै दुखको कुरा हो ।श्रीमान निकै सोझो भएको र सवितालाई निकै विश्वास गर्ने भएपछि यस्तो भएको हो ।
अहिले सन्तोष छोराछोरीको र आफ्नो पनि बिचल्ली भयो भन्दै मिडियामा आएका छन् ।उनी आफ्नी श्रीमती खोजीदिएर सबै छिनोफानो लगाइदिन आग्रह गरिरहेका छन् ।
यो पनि पढ्नु होस् – बुढी आमाको कथा -गुल्मि जिल्लाको बिर्बास भन्ने ठाउँ जहाँ एकजना आमा खालि खुट्टै तातो घामले एकदमै तताएको सडकमा लठ्ठिको सहरामा हिड्दै गरेको हामिले देख्यौ । आमाले लाउनु भएको लुगा र उहाको हाउभाउले सहजै आकलन गर्न सकिन्थ्यो कि आमालाई हदैसम्मको दुख छ ।
आमा आफ्नो उमेर सय बर्ष बताउनुहुन्छ ।उहाको फुलेका कपाल र चाउरिएका शरिरका छालाहरुले सायद उहाको वास्तविक उमेरको प्रमाण दिदैथियो ।आमा एक्लै बस्दै आउनु भएको छ ।आमाका छोराहरु पनि छन् तर र क्सि खाएर आफुलाई कु ट्ने गरेको र बारम्बार या तना दिनेहुदा आफू एक्लै बस्दै आएको आमा बताउनुहुन्छ ।
आफुले थुप्रै दिनबाट केही पनि नखाएको र भोकभोकै कयौ दिनहरु का टेको आमा बताउनुहुन्छ ।घरमा आउने बाटो कतैकेहि पनि छैन र बृद्ध भत्ता आएको पनि सबै छोराहरुले खाने गरेको आमा बताउनुहुन्छ।