• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बुटवलमा एमालेको गण भत्काउने को हुन् खेलराज पाण्डे ?

      १ घण्टा अघि

      रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

      १ घण्टा अघि

      यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

      ३ घण्टा अघि

      प्रेमीसँग बन्जीजम्प गर्न गएकी युवती डोरी नबाँधी हाम्फालेपछि…..

      ३ घण्टा अघि

      चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

      ३ घण्टा अघि

      अचम्म: आफ्नो भाेट पनि हरायाे, एक भोट पनि नआए पछि अदालतमा मुद्धा हाल्दै यी उमेदवार !

      ३ घण्टा अघि

      एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

      ४ घण्टा अघि

      दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

      ५ घण्टा अघि

      हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

      ५ घण्टा अघि

      कति हुन्छ वडा सदस्यदेखि महानगरका मेयरको तलब ? (सूचिसहित)

      ६ घण्टा अघि

      कुटपिट गरी हत्या पश्चात शव खोलामा फाली फरार रहेका व्यक्तीहरु पक्राउ

      ६ घण्टा अघि

      बालेनको लौरोले टाउकोमै हिर्काएपछि बाहिरियो नेपाली कांग्रेसको आधिकारिक धारणा, दियो नसोचेको प्रतिक्रिया

      ८ घण्टा अघि

      बालेन शाह जित तर्फ उन्मुख भईरहदा एक साता देखी थुप्रिएको काठमाण्डौको फोहोर रातरात उठाउन दिईन् मन्त्री झाँक्रीले निर्देशन

      ८ घण्टा अघि

      काठमाडौंको मेयरको मतपरिणामा तहल्का मच्चाइरहेका बालेन साहको संसदमा पनि भयो ईन्ट्री, सांसदहरुको गयो सातो

      ९ घण्टा अघि

      झण्डै ३ महिनापछि पनि खुट्टा कमाएन् युक्रेनले, रुसको अर्को प्रस्ताव गरिदियो ठाडै अस्वीकार

      ९ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १०, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    हो …छोरा तेरि आमा अनपढ़ थिई त्यसैले त तेरो लागि …

  • बुटवल दैनिक
  • २०७८ कार्तिक २४, बुधबार (६ महिना अघि)
  • ४४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    एक मध्यम बर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्‍यो । बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने: खिर बनाउ आज, स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९०% ल्याएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    आमा भान्साकोठाबाट दौड़दै आईन र खुशी हुँदै भनिन: खै मलाई पनि देखाउनुसन म पनि मेरो छोराको रिजल्ट हेरौं ।
    यसै बिच छोराको मुखबाट फ्याट्ट निस्कियो: बुबा यिनलाई रिजल्ट कहाँ देखाउँदै हुनुहुन्छ, के यिनले यो पढ़न सक्छिन?
    यिनी त अनपढ़ हुन….,
    अश्रुपूर्ण आँखालाई सारिको एक फेरोले पुछ्दै आमा खीर
    बनाउन भान्साकोठा गईंन,

    यो सबै बुबाले हेरेर भने: हो छोरा तैले एकदमै सही भनिस।
    तेरि आमा अनपढ़ छे …,
    जब हाम्रो बिहे भएको तिन महीना भित्रनै तेरी आमा गर्ववती भएकी थिइ,
    मैंले सोचे. बिबाहपछि काहिँ घुम्न गएका थिएनौं। एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौं , हिड यस पटक एबर्शन गरेर पछि जन्माउँला बच्चा; तर तेरी आमाले जोड़ दिएर भनिन घुम्न डुल्न र एकअर्कालाई बुझ्न यो सब बिस्तारै दिनबितेसंगै क्रमैसंग हुँदैजान्छ,।

    त्यसपछि तेरो जन्म भयो उ अनपढ़ थीई हैन… जब तँ गर्भमा थिस, उसलाई दूध एकदमै मन पर्दैन्थ्यो, उसले तँलाई स्वस्थ बनाउनको लागी नौ महीनासम्म दूध पिउँथि किनकी
    तेरो आमा अनपढ़ थीई….,
    तँलाई बिहान ७:०० बजे स्कूल जानु पर्थ्यों
    त्यसैले बिहान ५:०० बजे उठेर तँलाई मनपर्ने नास्ता
    र डिम्बा बनाउँथी किनकी उ अनपढ़ थिई ..
    जब तँ रातमा पढ़दा-पढ़दै निदाउथिस उ आएर तेरो कपी किताब झोलामा राखीदिएर तँलाई ओछ्यानमा सुताउँथी र
    त्यसपछि सुत्थी र रातमा बारम्बार उठेर तँलाई शिरक ओढाउँथी, किनकी उ अनपढ़ थिई…,
    सानै देखी तँ धेरै समय बीमार रहन्थिस
    त्यतिबेला उ रात भर जागेर पनि बिहान
    चाँडै उठथि र काममा लाग्थी
    किनकी छोरा उ अनपढ़ थिई…

    तेरो लागी ब्रांडेड कपडा ल्याउनको लागी
    मेरो पछि पर्थी र स्वयं बर्षभरी एउटै नै
    साड़ीमा रहन्थी किनकी उ
    अनपढ़ थिई…:
    छोरो जो तेरो नज़रमा पढ़े लेखेका मान्छेहरु छन
    उनीहरु सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन
    तर तेरी आमाले आज सम्म कहिल्यै हेरिन
    किनकी अनपढ़ हो उ..,
    उसले खाना बनाएर र हामीलाई पस्कीएर दिएपछि कहिलेकांही आफैले खान नै बिर्सन्थि
    त्यसैले म गर्वको साथ भन्छु तेरी आमा अनपढ़ हो।

    यो सब बुबाको मुखबाट सुनेर छोरो रुंदै आफ्नै आमालाई अंगालो हाल्दै भन्यो: आमा मैले त कागजमा ९०% अंक ल्याको हो।
    तर तपाईं मेरो जीवनलाई १००% बनाउने वाली पहिलो
    शिक्षक हुनुहुन्छ,
    आमा म आज पनि अशिक्षित छु
    र तपाईंसंग पीएचडी भन्दा पनि उच्च डिग्री छ किनकी आज मैले आफनी आमा भित्र लुकेको डाक्टर, शिक्षक, वकील
    ड्रेस डिज़ाइनर, बेस्ट कुक यी सबैको दर्शन गरे ।

    मलाई माफ गर्नुहोस् आमा ।
    हो मेरी आमा अनपढ़ छीन तर दुनियां को ठुलो भन्दा ठुलो डिग्रिहरु पनि एक अनपढ़ आमाको अगाड़ी सिर्फ एक रद्दी कागज़को टुक्रा हुन्छ,किनकी दुनियांको हरेक सफल मनुष्य हुनुमा एउटि आमाको देन हुन्छ ।

    सदैव आफ्नो जन्म दिने ममताकी खानी आमालाई माया गर्नुहोस् , सम्मान दिनुहोस् , आमा जगत जननी हुन त्यसैले आमाको मन कहिल्यै नदुखाउनु ।।

    सम्पुर्ण आमाहरु प्रति समर्पित पोस्ट

    (सामाजिक संजाल फेसबुकमा भेटेको यो कविताका लेखक प्रति उच्च सम्मान छ)

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    आमाको माया

    मेराे वास्तविक अन्तर कथा

    आमा तिमी साच्चिकै महान छाैँ सङ्घर्ष गर्दै हाँस्न र बाँच्न सिकायाैँ

    त्यो मेरो मान्छे

    स्थानिय तहको निर्वाचनमा स्व-विवेक प्रयोग गरौँ

    मन परेकी केटी भाउजु भएर आएपछि …

    समाचार

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑