• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

      १ घण्टा अघि

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      ३ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ६ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ७ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      १२ घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      १२ घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १५ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      १ दिन अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    आकस्मिक अवतरण गरेको विमानबाट यात्रुहरू भागेपछि विमानस्थलमा खैलाबैला

  • बुटवल दैनिक
  • २०७८ कार्तिक २२, सोमबार (१ साल अघि)
  • ४८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडाै‌ :- विमान चढेर आएका विदेशी आप्रवासीहरूले अवैध रूपमा स्पेन प्रवेश गर्न खोजेपछि स्पेनमा अतिव्यस्त मानिने एउटा विमानस्थल शुक्रवार झन्डै चार घण्टा बन्द भएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    मोरक्कोको कासाब्लाङ्काबाट टर्कीको इस्तान्बुल उडेको विमानभित्र एक यात्रु बिरामी परेको सूचना आएपछि उक्त उडान पाल्म डे मयोर्कातिर मोडिएको थियो।

    विमानले अवतरण गरेपछि २१ यात्रुहरू धावनमार्गबाट दौडेर विमानस्थलको परिधि घेर्न राखिएको तारबार नाघेर भागेका थिए। प्रहरीले पछि केही व्यक्तिलाई पक्राउ गर्‍यो भने १२ जना शनिवार रातिसम्म फेला परेका थिएनन्।

    प्रहरीले ती आप्रवासीहरू विमानले अवतरण गरेपछि अकस्मात् भागेका हुन् कि उनीहरू योजनाबद्ध रूपमा नै अवैध रूपमा स्पेन छिर्न आएका हुन् भनेर छानबिन गरिरहेको छ। बालियारिक द्वीपकी वरिष्ठ सरकारी अधिकारी आइना काल्भोले स्पेनको विमानस्थलमा पहिलो पटक त्यस्तो घटना भएको बताइन्।

    कसरी भागे यात्रुहरू?
    मधुमेहबाट पीडित मोरक्कोका एक यात्रु अचेत भएको भनिएपछि एअर अरेबिया मारोकको विमान उक्त विमानस्थलमा आकस्मिक रूपमा ओर्लिएको थियो।

    बिरामी भएका भनिएका यात्रुलाई विमानबाट निकाल्न आकस्मिक सेवाका कर्मचारीहरू विमानभित्र गए। त्यही बेला २१ यात्रु भर्‍याङबाट ओर्लिएर भागे।उनीहरू रोकेर राखिएका अरू विमानमुनि लुक्दै भागेको बताइएको छ। परीक्षण गर्दा स्वस्थ र तन्दुरुस्त देखिएपछि बिरामी भएको भनिएका ती मोरक्कोका पुरुषलाई अस्पतालले बिदा दियो।

    तर उनी अवैध रूपमा स्पेन प्रवेश गरेको अभियोगमा पक्राउ परेको एउटा स्पेनी सञ्चारमाध्यमले जनाएको छ। उनीसँग अस्पताल गएका अर्का यात्रु पनि बेपत्ता भएका छन्।

    मयोर्का डेली बुलेटिनका अनुसार पक्राउ परेका आप्रवासीमध्ये अधिकांशलाई जनपद प्रहरी ग्वार्दिया सिबिलले फेला पारेको थियो। तीमध्ये एक जनालाई मानाकोर जानेबाटोमा हिँडिरहेको बेला समातिएको बताइएको छ।

    प्रहरीले विमानमा आक्रामक व्यवहार देखाएको आरोपमा पक्राउ गरेका एक व्यक्तिसहित कुल २४ जना उक्त घटनामा संलग्न भएको बताइएको छ। उक्त घटनाका कारण झन्डै ६० वटा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए। ती उडानहरू या त अन्यत्रै मोडिएका थिए या ढिलो भएका थिए। पछि बाँकी यात्रु लिएर एअर अरेबिया मारोकको विमान टर्की उडेको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

    समाचार

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    बुटवल दैनिक बिशेष

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑