• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ९, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

      ७ घण्टा अघि

      भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

      ७ घण्टा अघि

      मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

      ७ घण्टा अघि

      माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

      ९ घण्टा अघि

      काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

      ९ घण्टा अघि

      दमकका मेयरको मन्दिरमा कसम : भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

      ९ घण्टा अघि

      महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

      १० घण्टा अघि

      दुर्गा प्रसाईं भन्छन्ः किन जाने वृन्दावन? गठबन्धन नगरे माओवादी र एसले एकसिट जित्दैनन्

      ११ घण्टा अघि

      भरतपुरमा एमाले प्रतिनिधि एकाएक मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि रोकिएको मतगणना पुन सुचारु

      ११ घण्टा अघि

      बाख्रा चराउन जङ्गल गएकी १७ वर्षीया शर्मिला यस्तो अबस्थामा फेला

      ११ घण्टा अघि

      प्रहरी कार्यालयमा आगजनी, २१ जना पक्राउ

      १३ घण्टा अघि

      प्रेमीकाले ८ लाख नदिए बलात्कारको मुद्धा हाल्ने धम्कि दिएपछि राहुलले आत्महत्या गरे

      १५ घण्टा अघि

      विद्यालयमा हप्तामा दुई दिन बिदा नदिन सरकारसँग आग्रह

      १७ घण्टा अघि

      बाहु नकी छोरी ‘दलित महिला सदस्य’मा वि’ जयी

      १७ घण्टा अघि

      यी १ दम्पत्ति जसको डेढ घण्टाको अन्तरालमा दुबैको भयो मृत्यु(हार्दिक श्रद्धाञ्जली )

      १७ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ ९, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    शोकमा डुब्यो थापा परिवार, न श्रीमती रहिन नत कलकलाउँदी छोरी

  • बुटवल दैनिक
  • २०७८ कार्तिक २२, सोमबार (६ महिना अघि)
  • ४०१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरलाई १२ दिनको अवधिमा पत्नी र पुत्री शोक परेको छ। गत कात्तिक ४ गते थापाकी श्रीमती खुमा बुढा मगरको ४२ वर्ष उमेरमा र कात्तिक १५ गते छोरी कृति थापा राजभण्डारीको ३० वर्ष उमेरमा निधन भएको एमाले जिल्ला कमिटी सदस्य दिनेश फुल्लेले जानकारी दिए।

    फेसबुकमा पछ्याउनुहोस्

    खुमा कृतिकी कान्छी आमा हुन्। उनकी आफ्नी आमा अञ्जु थापाको २०६६ सालमै मृ’त्यु भएको थियो। अञ्जुको निधनपछि कुमारले खुमासँग केही वर्षअघि विवाह गरेका थिए। बुटवल उपमहानगरपालिका-१२, ढबाहा निवासी थापाका जेठा छोरा केशन थापा पनि सहिद गंगालाल हृदयरोग अस्पतालमा उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ।

    गत असोज २८ देखि आएको ज्वरो बढ्दै गएपछि उपचार क्रममा कात्तिक ४ गते खुमाको मृ’त्यु भएको थियो। अस्पताल भर्ना गर्दा ज्वरो आउनुका साथै हे’मोग्लोबिन घट्दै गएको र पछि ब्रे’न ह्रयाम’रेजका कारण खुमाको मृ’त्यु भएको अस्पतालले जनाएको थियो।

    खुमाको मृत्यु भएको १२ दिनपछि थापाकी छोरी कृतिको पनि मृत्यु भएपछि थापा र राजभण्डारी परिवार शोकमा डुबेको छ। कृति नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक पदमा कार्यरत थिइन्। उनको काठमाडौं, भंगालका रवीन्द्र राजभण्डारीसँग ११ महिनाअघि विवाह भएको थियो।

    रविन्द्र राष्ट्र बैंक हुँदै हाल परराष्ट्र मन्त्रालयमा अधिकृत छन्। उनी यसै साता ब्राजिल जाने तयारीमा थिए। उनका जेठाजु गेहेन्द्र राजभण्डारी युरोपेली युनियनका लागि ब्रसेल्समा राजदूत छन्। कृति आठ महिनाकी ग’र्भवती थिइन्। नियमित ग’र्भ परीक्षण गर्दै आएकी कृतिलाई चिकित्सकले मंसिरमा डेलिभरीको मिति दिएका थिए।

    तर असोज अन्तिम सातादेखि स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ८ गते अप्रेसन गरी बच्चा निकालिएको थियो। त्यसको एक सातापछि उनको मृ’त्यु भएको पारिवारिक स्रोतले बतायो। सुरूमा खो’की बढ्दै गएपछि नर्भिक अस्पताल काठमाडौंमा उपचारका लागि गएकी उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

    कोरोनासँगै मुटुमा स’मस्या देखिएपछि टिचिङ अस्पताल लगेर अप्रेसन गरी बच्चा नि’कालिएको थियो। पारिवारिक स्रोतका अनुसार कृतिको १२ वर्षपहिले मु’टुको अ’प्रेसन गरि भ’ल्ब फेरिएको थियो। मुटुका चार भ’ल्बमध्ये उनका तीनवटा भ’ल्ब कृत्रिम थिए। अहिले त्यही भ’ल्बमा स’मस्या आएपछि मुटुमा संक्रमण फैलिएको थियो।

    पहिले नै मुटुका भल्ब फेरिएको र ग’र्भवती अवस्थामा को’रोना संक्रमणसँगै भल्बमा स’मस्या आएपछि संक्रमण फैलिँदै जाँदा उनको मृ’त्यु भएको हो। बे’होस अवस्थामै अ’प्रेसन गरी बच्चा जन्माइएपछि एक सातासम्म भेन्टिलेटरमै रहेकी कृतिलाई चिकित्सकले १५ गते मृ’त घोषणा गरेका हुन्।

    उनको बच्चाको पनि टिचिङ अस्पतालमै उपचार भइरहेको छ।य ता आमाको कि’रिया बस्ने क्रममै मुटुमा स’मस्या देखिएपछि थापाका जेठा छोरा २७ वर्षीय केशन थापा गंगालाल हृ’दययरोग उपचार केन्द्रमा उपचाररत छन्। केशनको पनि मुटुको भ’ल्बमा प्वा’ल देखिएपछि १२ वर्ष उमेरमा ले’जरथेरापी गरिएको थियो। ले’जरथेरापी गरिएको १५ वर्षपछि अहिले फेरि भ’ल्बमा स’मस्या देखिएको छ।

    अब भने मुटुको अप्रेसन गरी भल्ब फेर्न चिकित्सकले सुझाव दिएका छन्। पारिवारिक स्रोतका अनुसार उनको केही दिनभित्रै अ’प्रेसन गर्ने तयारी भइरहेको छ। लामो समय सवारी चालक रहेका कुमार थापाले आधा दर्जनभन्दा बढी चलचित्र र टेलिचलचित्रमा समेत अभिनय गरेका थिए। उनले चलचित्र ‘औंठाछाप’ र टेलिचलचित्र ‘डाँडापारिको गाउँ’ लगायतमा अभिनय गरेका छन्।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

    भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

    मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

    माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

    काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

    महङ्गी बढेको भन्दै कर्मचारीहरूको तलब बढाउने तयारी, कति बढ्दैछ ?

    समाचार

    रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षका व्यक्ति गिरफ्तार

    भरतपुरको मतगणना नसकिँदै मेयरमा रेनु दाहाल विजयी

    मेयर पदको शपथ ग्रहण गरेकै दिन एक्सनमा उत्रिए हर्क साम्पाङ

    माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑