गुल्मी |बिगत केहि वर्ष देखि अस्पतालको सैयामा आफ्नो जीवन बिताइरहेकि अनिता खड्का को स्वास्थमा अहिले भने केहि सुधार आयको छ। देश बिदेशबाट आर्थिक सहयोग संकलन गरि अनिता खड्काको उपचार गरियको थियो।
अनिता खड्काको भगवान रुपी श्रीमान विनोदको माया अनि ममता देखेर सारा दुनिया को आखा रसाएका थिय।
केहि समय अघि पनि अनिता खड्का र बिनोद खड्काको जिवनमा आधारित लोक गित बजारमा सार्बजनिक हुदा ३ करोड नेपालीका आखा रसाएका थिए।
सबै कि प्यारी मायालु अनिता लाई सबै ले साथ् दिए , उ’पचार को लागि सबै पैसा सकियो बिनोद संग , त्यस कारण अनिता लाई बचाउन को लागि देश विदेश बाट पनि धेरै सहयोग आयो। त्यहि सहयोग बाट अनिता को उ’पचार हुन् स’फल भयो।
भगवान जस्तो श्रीमान को मायाले गर्दा अनिता लाई स’न्चो हुदै गयो। पहिले को अवस्था भन्दा अहिले को अवस्था मा अनिता लाई धेरै फरक देख्न सकिन्छ।