• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बुटवलमा एमालेको गण भत्काउने को हुन् खेलराज पाण्डे ?

      ५२ मिनेट अघि

      रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

      १ घण्टा अघि

      यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

      ३ घण्टा अघि

      प्रेमीसँग बन्जीजम्प गर्न गएकी युवती डोरी नबाँधी हाम्फालेपछि…..

      ३ घण्टा अघि

      चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

      ३ घण्टा अघि

      अचम्म: आफ्नो भाेट पनि हरायाे, एक भोट पनि नआए पछि अदालतमा मुद्धा हाल्दै यी उमेदवार !

      ३ घण्टा अघि

      एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

      ४ घण्टा अघि

      दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

      ५ घण्टा अघि

      हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

      ५ घण्टा अघि

      कति हुन्छ वडा सदस्यदेखि महानगरका मेयरको तलब ? (सूचिसहित)

      ५ घण्टा अघि

      कुटपिट गरी हत्या पश्चात शव खोलामा फाली फरार रहेका व्यक्तीहरु पक्राउ

      ६ घण्टा अघि

      बालेनको लौरोले टाउकोमै हिर्काएपछि बाहिरियो नेपाली कांग्रेसको आधिकारिक धारणा, दियो नसोचेको प्रतिक्रिया

      ८ घण्टा अघि

      बालेन शाह जित तर्फ उन्मुख भईरहदा एक साता देखी थुप्रिएको काठमाण्डौको फोहोर रातरात उठाउन दिईन् मन्त्री झाँक्रीले निर्देशन

      ८ घण्टा अघि

      काठमाडौंको मेयरको मतपरिणामा तहल्का मच्चाइरहेका बालेन साहको संसदमा पनि भयो ईन्ट्री, सांसदहरुको गयो सातो

      ९ घण्टा अघि

      झण्डै ३ महिनापछि पनि खुट्टा कमाएन् युक्रेनले, रुसको अर्को प्रस्ताव गरिदियो ठाडै अस्वीकार

      ९ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १०, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    गरिवलाई चाडपर्वमा पीडा नै पीडा,मन सधै अध्यारो मात्रै हुने

  • बुटवल दैनिक
  • २०७८ कार्तिक २०, शनिबार (६ महिना अघि)
  • ६२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    महोत्तरी, कात्तिक – बर्दिबासको ब्यवस्त सडकमा तिहारको किनमेलले मानिसहरुको ठूलो भिड छ । कोही कपडा किन्न ब्यस्त छन भने कोही फलफूल, मिठाई किन्न व्यस्त देखिन्छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    तर, सडकको एउटा कुनामा बसेर ढुङगा कुदै दिनमा ८ सय रुपैया कमाउने गौशाला निगौलका १६ बर्षिय सुरज कुमार थवइलाई भने न चाडपर्वको महत्व छ नत कुनै रमाइलो नै । थवइलाइ एउटै चाहना रहन्छ कि त्यही किनमेल गरेर फर्किएका बटुवाहरुले आफुले बनाएको जातो र सिलौटा किनिदिउन ।

    ढुङगा कुदेर सिलौटा, जातो बनाउने सुरज मात्र हैनन उन्की ५० बर्षिय आमा राधादेवी थवइ, दिदी कवितादेवी र मामा सुनिल कुमारको पनि उस्तै चाहना छ । कहिलेकाही उनिहरुले बनाएको सुन्दर जातो र सिलौटा महिनौसम्म बिक्री हुदैन । जातो, सिलौटा बेचेर नै जिविकोपार्जनको माध्यम बनाएका थवइ परिवारले कयौ छाक खाना समेत नखाएको नमिठो सम्झना छ ।

    बर्दिबासको पुर्व जाने पिपलको आडमा बसेर ढुङगा कुदै बिहान, बेलुका छाक टार्दै आएका उनिहरुको बस्ने कोठा पनि छैन । घुमन्ते, फिरन्ते जस्तै उनिहरु जहाँ बढी व्यापार हुन्छ त्यही जान्छन । कहिले सर्लाही, कहिले महोत्तरी जस्ता ठाउँमा घुमेर दिनभरी ढुङगा कुदेर बनाएको सिलौटा बेच्नु पर्ने थवइ परिवारको बाध्यता छ ।

    बिरगन्जवाट गौशाला नगरपालिकाको निगौलमा आएर यो परिवारले झण्डै १८ बर्ष व्यापार गर्‍यो । सरकार भुमिहिन, सुकुम्बासीहरुलाइ जग्गा तथा लालपुर्जा वितरण गरेर भुमिपती बनाउने भाषण लगाएर थाकेको छैन ।

    तर यो मजदुरी गर्ने परिवारको न जग्गा छ न कुनै बस्ने ठेगाना नै । नेपालको नागरिक भएतापनी पहिचानबिहिन नागरिकताको प्रमाणपत्र बोकेर उनिहरु अहिले सर्लाहीको बागमती किनारवाट ढुङगा ल्याउछन अनि सुन्दर सिलौटा र जातो कुदेर बेच्ने पर्खाइमा बस्छन ।

    हुन त थवइ परिवारको यो परम्परागत पेशा नै हो । सुरजका बुवा र हजुरबुवाले समाहाल्दै आएको सिलौटा र जातो बनाउने कला अहिले परिवारका हरेक सदस्यले निरन्तरता दिएका मात्र हुन । तर समाज यान्त्रिकरण हुदा अहिले जातोको सट्टा आधुनिक पिस्ने हाते मेसिन आएका छन, सिलौटाको सट्टा मसला पिस्ने भान्से औजार निर्माण भएका छन । जस्को फलस्वरूप थवइ परिवारलाइ जीवितकोपार्जन गर्न कष्टकर छ ।

    सुरज कि ५० बर्षिय आमा राधादेवीले २० बर्ष अगाडि यहि जातो र सिलौटा बनाएर जिविकोपार्जन मात्र हैन केही पैसाको जोहो गरेको सम्झना छ ।

    उन्का छोरा सुरजको पनि अन्य कुनै सीप छैन । कमाउन बाहिर पठाउन पैसा छैन । १६ बर्षिय सुरजलाइ पनि यस्तै लाग्छ कि अब यो पेशावाट बाँच्न गार्‍हो छ ।

    २०५६ सालदेखी नै सरकारले भुमी आयोग बनाएर भुमिहिन, सुकुम्बासीहरुको लागी जग्गा तथा लालपुर्जा वितरण गर्ने गृहकार्य गर्‍यो तर लालपुर्जा हुनेखाने, सम्भ्रान्त बर्गले पाए थवइ जस्ता गरिवले न जग्गा पाए न लालपुर्जा नै । यतिसम्म कि सरकारवाट उनिहरुले सहानुभूति समेत पाउन सकेनन ।

    कोरोना माहामारीको पीडा सवैभन्दा बढी यहि बर्गले भोग्नुपर्‍यो । माहामारी कै कारण कयौ मजदुरले काम गुमाए, थवइ जस्ता परिवारले कला थन्क्याए र राहतको पर्खाइमा कयौ दिन भोकै बसे तर थवइ परिवार सधै ओझेलमा नै परे ।

    कोरोना माहामारीमा कयौ रात पानी मात्र पिएर सुतेको राधादेवीको अनुभव छ । हातमा ठेला उठाएर बनाइएका सिलौटा, जाताहरु त्यतिकै थन्क्याउन बाध्य बन्दा रोगभन्दा भोकले मर्ने अवस्था आएको उनी बताउँछिन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

    हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

    समाचार

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑