• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर १९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      ६ दिन अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      ६ दिन अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      १ हफ्ता अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      १ हफ्ता अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      १ हफ्ता अघि

      अज्ञात श्रीमान् ज्यू !

      १ हफ्ता अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      १ हफ्ता अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      १ हफ्ता अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि

      नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

      १ हफ्ता अघि

      सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

      २ हफ्ता अघि

      लुम्बिनीमा रसियन गुम्बाको प्रारूपसहितको ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

      २ हफ्ता अघि

      प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

      ३ हफ्ता अघि

      कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      ३ हफ्ता अघि

      रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

      ३ हफ्ता अघि
    in
    आज: २०८० मंसिर १९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    रामग्रामद्धारा स्वास्थ्य स्वयंसेवीकाहरुलाई ५० हजार नगद सहित सम्मानजनक बिदाई

  • ज्ञानेश्वर सहानी
  • २०७८ कार्तिक १८, बिहिबार (२ साल अघि)
  • ५१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    नवलपरासी/ कार्तिक :- पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले १९ जना महिला सामुदायिक स्वास्थय स्वयंसेविकाहरुलाई सम्मान गरि बिदाई गरेको छ । नगरपालिकाले ६० उमेर पुगेका १९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ५० हजार नगद राशी प्रदान गर्दै एक कार्यक्रम बिच सम्मान सहित बिदाई गरेको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले ६० बर्ष पुगेका १९ जना स्वास्थ्य स्वयंसेविकाहरुले ४३ बर्ष निरन्तर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकोले स्वयंसेविकाहरुको उच्च प्रशंसा, मूल्यांकन गर्दै सम्मान गरेको बताए । स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरपालिका संग सवान्य गरी आगामी दिनमा पनि आफ्नो अनुभव अनूसार नगरपालिकालाई सहयोग गर्न आग्रह गर्दै स्वयंसेविकाहरुको आगामी दिन सुखद, र स्वास्थ्यकर रुपमा वितोस भनि कामना गरेका थिए ।

    त्यस्तै कार्यक्रममा नगर उप-प्रमुख रम्भा कुँवरले स्वास्थ्य स्वयंसेविकाहरुले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै यसको कुनै मुल्यले तौलिन नसक्ने बताइन। उप प्रमुख कुँवरले स्वास्थ्य स्वयंसेविकाहरु विगत लामो समयदेखि नगरपालिका तथा राष्ट्रको स्वास्थ्य अभियान र कार्यक्रमहरुमा क्रियाशिल भएर काम गर्दै आएकाले उहाँहरु प्रति उच्च सम्मान व्यक्त गर्दै आफनो अनुभव र ज्ञान अझैपनि आफनो गाउँठाउँमा प्रयोग गरी सहयोग गर्ने बताइन् ।

    रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत रुद्र प्रसाद रेग्मी, स्वास्थ्य शाखा प्रमुख रामनरेश राय, हकुई स्वास्थ्य चौकीका ईन्चार्ज निजाय अहमद, पत्रकार हुसैन अंसारी,सुहाराका तिर्थ ढुङ्गाना, स्वास्थ्य स्वयसेविका सत्यवति मिश्रा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    कार्यक्रम सिनियर अहेव अधिकृत बलराम सापकोटाले संचालन गरेका थिए भने कार्यक्रममा स्वास्थ्य शाखाका अनिल खडकाले स्वगत मन्तब्य राखेका थिए । कार्यक्रममा स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज गौतमले सहजीकरण गरेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न शाखाका प्रमुख, प्रतिनिधि र पत्रकारहरु लगायतका उपस्थिती समेत रहेको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    समाचार

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑