काठमान्डौ -: धनकुटा जिल्ला घर बताउने लेखबहादुर तामाङ हाल काठमाडौमा उपचारको क्रममा बसेका छन ।उनी भन्छन यो सबै पैसाको कारण यस्तो भएको हो । यदि पैसा नचाहिने भएको भए परिवार सङ साथमा बसिन्थ्यो र उपचार नि बेलैमा हुन्थ्यो होला ।
उनी पैसा कमाउन भनि बिदेश गएका थिए तर यो माहामारिका कारण सबै बिग्रेर गयो ।उता न त कमाइ भयो न त बस्ने खाने ठाउ नै नभएपछी नेपाल फर्किन खोज्दा नमिले पछि आफू नचिनेको नेपाली सग बस्न गएको थिए यर त्यो मेरो जिन्दगिको लागो सराप नै सरि भयो ।
उनिहरुले खानामा कि मिसाइदिए आफुलाइ थाहा नभएको र पछि आखा खोल्दा आफुलाइ अस्पतालमा पाएको कुरा सुनाउछन ।त्यो दिन देखि आफुलाइ यस्तो भएको कुरा बताउछन । अहिले सबैको नजरमा हेलाको दृस्ठिकोणबाट बाच्नु पर्दाको नरमाइलो कहानी यथार्थमा छ उनिसंग ।
मेरो मेरुदण्ड समेत भाचिएर अप्रेसन भएको तर पनि अहिले ओल्टो कोल्टो फर्किन खोज्दानी अरुको साहारा लिनु पर्ने कुरा उनी बताउछिन ।उपचार गर्दा गर्दै धेरै खर्च भएको र अहिले सबै सकियो तर रोग ठिक पार्न सकिएन तेसैले सहयोग पाउन मिडियाको सहयोग मागेको कुरा बताउछन ।अहिले उनको घाउ झन् बढिरहेको हामीले पायौं र उनको उपचारको लागि सहयोग जुटाउदै छौं ।बाच्ने रहर कसलाइ पो हुदैन र तेसैले सकेको हामी सबैले अलिकती सहयोग गरौ ।