• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर १६, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      ३ दिन अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      ३ दिन अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      ३ दिन अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      ३ दिन अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      ४ दिन अघि

      अज्ञात श्रीमान् ज्यू !

      ४ दिन अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      ४ दिन अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      ५ दिन अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि

      नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

      १ हफ्ता अघि

      सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

      १ हफ्ता अघि

      लुम्बिनीमा रसियन गुम्बाको प्रारूपसहितको ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

      २ हफ्ता अघि

      प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

      २ हफ्ता अघि

      कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      ३ हफ्ता अघि

      रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

      ३ हफ्ता अघि
    in
    आज: २०८० मंसिर १६, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    १९ न्यायाधीशको आन्दोलन : ‘हिम्मत नभएकाको गनगन’

  • बुटवल दैनिक
  • २०७८ कार्तिक १२, शुक्रबार (२ साल अघि)
  • ९१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादमा तानिएपछि सर्वोच्च अदालतमा चार दिनयता गजबको दृष्य देखिन थालेको छ । जबराले न्यायपालिकामा भाग खोजेको, न्यायिक मनसायमा खोट भएकोलगायतका आरोप लगाउँदै सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीशले डाकेको फुलकोर्ट (न्यायाधीशहरूको पूर्ण बैठक) बहिष्कार गरे ।

    फेसबुकमा पछ्याउनुहोस्

    यो बहिष्कारसँगै उनीहरूले अघोषित रूपमा इजालस बहिष्कार थाले । नेपाल बारलगायतका निकाय प्रधानन्यायाधीशविरुद्ध ‘नरम आन्दोलनमै हुँदा बैठक र इजलास छाडेका न्यायाधीश चार दिनयता भने ‘कुहिराको काग’ भएका छन् ।

    प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै १४ जनाबाट सुरु भएको न्यायाधीशको आन्दोलनमा ऐक्यबद्धता जनाउनेको संख्या १९ पुगिसकेको छ । ‘यस अर्थमा अब प्रधानन्यायाधीश एक्लो हुनुहुन्छ’, सर्वोच्चका एक न्यायाधीशले भने ।

    चार दिनयता मुद्दा नहेरेका ती न्यायाधीश इजलास बहिष्कार गरेको भन्न भने सहमत छैनन् । हामीले बहिष्कार गरेका होइनौं, निकासका लागि छलफल गरिरहेका छौं’, उनी भन्छन् ।

    चार दिनयता हरेक दिन साढे ११ बजेपछि बैठक बस्ने तर इजलासमा नजाने प्रवृत्ति बढेपछि हामीले उनलाई सोध्यौं, ‘बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत नहेरेर किन इजलास बहिष्कार गर्नुभएको जनताले के भन्लान् तपाइहरूलाई ? ’

    नाम नबताइदिने सर्तमा उनले भने, ‘प्रधानन्यायाधीशविरुद्ध छौं, अझै एकमत हुनसकिएका छैनन् कतिपय एजेण्डामा, केही दिन छलफल गर्न जरुरी छ नि ।’

    उनले न्यायपालिका सुधारकै लागि छलफल गरेर निकासकै पहल गरिरहेको बताए पनि नेपाल बार एसोसिएसनको बहस नगर्ने जस्तो घोषित आन्दोलन जबराविरुद्ध गर्न सकेका छैनन् ।

    नेपाल बारले इजलासमा बहसमा जान नसक्ने भन्दै सर्वसाधारणसँग क्षमा मागिसक्दासमेत न्यायाधीशहरू भने मुद्दा पनि नहेर्ने, आन्दोलन पनि नगर्ने चरित्रमा पुगेका छन् ।

    एकजना वरिष्ठ अधिवक्ता १९ जना न्यायाधीशहरूको यो कार्यलाई ‘हिम्मत नभएकाहरूको गनगन’ भन्छन् । किन भन्नुहोला भने नि न इजलास बहिष्कार गर्छौं चोलेन्द्रले राजीनामा दिनुपर्छ भनेर नै भन्छन्, न इजलासमा बसेर मुद्दा हेर्छन्, यस्ता न्यायाधीशलाई गनगने किन नभन्ने ?’

    प्रधानन्यायाधीश जबराले न्यायाधीशले मागेकै भरमा राजीनामा नदिने भन्दै संवैधानिक विधिअनुसार चल्ने बताइसकेका छन् भने न्यायाधीशहरू भने अहिलेसम्म यसविषयमा साझा धारणा बनाउन असफल छन् ।

    शुक्रबारसमेत दिनभरजसो साझा रणनीतिकै लागि छलफलमा बस्ने उनीहरूले बताएका छन् । न्यायाधीशको छलफलका कारण सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणलगायतका महत्वपूर्ण मुद्दाको सुनुवाई निरन्तर प्रभावित हुँदै आएको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    समाचार

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑