• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

      १ घण्टा अघि

      संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

      १ घण्टा अघि

      बुटवलमा एमालेको गण भत्काउने को हुन् खेलराज पाण्डे ?

      २ घण्टा अघि

      रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

      २ घण्टा अघि

      यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

      ४ घण्टा अघि

      प्रेमीसँग बन्जीजम्प गर्न गएकी युवती डोरी नबाँधी हाम्फालेपछि…..

      ४ घण्टा अघि

      चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

      ५ घण्टा अघि

      अचम्म: आफ्नो भाेट पनि हरायाे, एक भोट पनि नआए पछि अदालतमा मुद्धा हाल्दै यी उमेदवार !

      ५ घण्टा अघि

      एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

      ६ घण्टा अघि

      दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

      ७ घण्टा अघि

      हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

      ७ घण्टा अघि

      कति हुन्छ वडा सदस्यदेखि महानगरका मेयरको तलब ? (सूचिसहित)

      ७ घण्टा अघि

      कुटपिट गरी हत्या पश्चात शव खोलामा फाली फरार रहेका व्यक्तीहरु पक्राउ

      ८ घण्टा अघि

      बालेनको लौरोले टाउकोमै हिर्काएपछि बाहिरियो नेपाली कांग्रेसको आधिकारिक धारणा, दियो नसोचेको प्रतिक्रिया

      ९ घण्टा अघि

      बालेन शाह जित तर्फ उन्मुख भईरहदा एक साता देखी थुप्रिएको काठमाण्डौको फोहोर रातरात उठाउन दिईन् मन्त्री झाँक्रीले निर्देशन

      ९ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १०, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    कुखुरा चाेर्न आएकाे चितुवाको गर्धन समातेर नियन्त्रण

  • बुटवल दैनिक
  • २०७८ कार्तिक १२, शुक्रबार (६ महिना अघि)
  • ४७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङको बडिगाड गाउँपालिका– ९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा विहिबार झिस्मिसेमा एक पोथी चितुवा पस्यो । चितुवाले खोरमा भएका एक सय बोइलर कुखुरामध्ये कोही खायो, कोहीलाई मार्यो । कुखुरा नष्ट गरेपछि स्थानीयले चितुवालाई समातेर वनमा छाडेका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    खोरको जाली च्यातेर भित्र छिरेको चितुवा विहान अबेरसम्म पनि बाहिर नगएपछि स्थानीयले सवडिभिजन कार्यालयको प्राविधिक टोलीलाई खबर गरे । प्रहरी, वन कर्मचारी र स्थानीयको जमघट हुँदासम्म पनि चितुवा खोरभित्रै रह्यो ।

    खोर अगाडिको फाँटका बारीमा अग्ला पाक्दैगरेको कोदो छ । खोरको ढोका खुल्ला गर्दासमेत चितुवा नभागेपछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठटाउने, ताल बनाउनेजस्ता गतिविधि गरेपछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लागेको थियो । बाख्रा बचाउन स्थानीयले चितुवा धमाउँदै जाँदैगर्दा चितुवा फेरि फर्कियो, स्थानीयको अगुवाईमा बडिगाड गाउँपालिका– ८ निवासी राजन पाईजा हुनुहुन्थ्यो ।

    चितुवा फर्केर मान्छेतिर आएपछि राजन र चितुवाको जम्का भेटभयो । कराते खेलाडी पाईजाले भाग्यवस चितुवाको घाँटी र गर्धन समात्नभयो । चितुवाले आक्रमण गर्नुअघि नै पाइजाले त्यसलाई नियन्त्रण गर्न सफल हुनु भएपछि नजिकमा भएका सबैले चितुवालाई समाते ।

    चितुवा नियन्त्रणमा लिनेबेला पाईजाको खुट्टामा सामान्य चोप लागे छ । पछिल्लो खुट्टाको भागले कोतर्न भ्याए पनि अन्य कुनै ठाउँमा चोट नलागेको पाइजाले बताउनुभयो । ‘भाग्यले ठूलो क्षति हुन पाएन’ उहाँले भन्नुभयो– ‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ गर्घनमा समात्ने अवसर नपाएको भए ठूलो क्षति हुने पाईजाको भनाई छ ।

    ‘मैले झ्याप्प समात्ने मेसो नपाएको भए त्यसले मलाई झम्टन्थ्यो’ उहाँले भन्नुभयो– ‘समातेर लडाएपछि सबैजना आएर कक्र्रक्कै बनायौँ । नियन्त्रणमा लिए पछि चार खुट्टा बाँधेर तुरतुरेस्थित देवीस्थान सामुदायिक वनमा लगेर छोडेको सव डिभिजन वन कार्यालयका रेन्जर दिपक श्रीसको भनाई छ । गोरखापत्र अनलाइनबाट

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

    संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    समाचार

    दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

    संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑