मृत्यु यति अनौठो छ की जो मान्छेपिच्छे फरक छ । कसैको दुख’द निध’न हुन्छ भने कसैको म’हाप्रस्था’न हुन्छ । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १० आहालेमा एउटा यस्तै घ’टना भएको छ । खोलाले बगाएर श्रीमान’को मृ’त्यु भए’को खबर सुनेपछि पी’डा स’ह’न नसकी श्रीमतीको पनि नि’ध’न भए’को छ।
सागुरीगढी गाउँपालिका वडा नं १० आहाले नेपाली कांग्रेसका सभापति झगेन्द्र राई कार्तिक २ गते आहालेबाट धरानतर्फ आउँदै गरेको बेला बे’प’त्ता भएपछि खो’जत’ला’स गर्ने क्रममा कार्तिक ३ गते साँझ बैरे खोलाले ब’गा’एर मृ’त अ’वस्था’मा फे’ला परे’का थिए।
फे’ला प’रेका राईको ला’श धरानस्थित वि पि कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरी धरानको हरीयाली जंगलमा नेपाली काङग्रेस धनकुटाका नेताहरुले पार्टी’को झ’ण्डा ओ’ढा’एर सम्मा’न गरी अ’न्त्ये’ष्टी ग’रेका छ’न्।
तर त्यो ख’बर पा’उनासाथ श्रीमतीको’पनि नि’ध’न भएको छ । उन’लाई हा’र्ट अ’ट्या’क भए’को अनुमान गरिएको छ ।
राई नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गत महिना वडा अधिवेशनको क्रममा सागुरीगढी वडा नं १० बाट कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका थिए।
श्रीमान’को नि’ध’न’को पी’डा स’ह’न नसकी उनकी धर्मपत्नी अनु राईको समेत ह्र’द’य’घा’त भई नि’ध’न भएकोले श्रीमान श्रीमती’को एकै साथ अ’न्त्य’ष्टी गरिएको नेपाती कांग्रेस धनकुटाले जनाएको छ।
बिहीबार दिउँसो धरानको हरियाली सामुदायिक वन क्षेत्रमा श्रीमान–श्रीमती दुवैको एकैसाथ अ’न्त्ये’ष्टि गरिएको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राईलगायत नेताले पा’र्टीको झ’न्डा ओ’ढाएर उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्व.राई नेपाली कांग्रेसको १४आंै महाधिवेशनअन्तर्गत गत महिना सम्पन्न वडा अधिवेशनबाट साँगुरीगढी–१० को वडा सभापतिमा निर्वाचित भएका थिए । स्व.राई दम्पतीका एक छोरा र एक छोरी छन् ।